राष्ट्रपति सीको सम्मानमा आयोजना गरिएको रात्रीभोज झलक, फोटोमा हेर्नुहोस् !

दियो पोस्ट  

काठमाडौँ, असोज २५ । चिनियाँ राष्ट्रपति सी जिनपिङ समकक्षी विद्यादेवि भण्डारीले आयोजना गरेको रात्रीभोजमा सहभागी भएका छन् ।

शीतलनिवासको द्धिपक्षिय शिष्टाचा भेटघाट सक्काएर राष्ट्रपति सी होटल सोल्टी पुगेका हुन् ।

राष्ट्रपति भण्डारीले समकक्षी सीको सम्मानमा आयोजना गरेको रात्रीभोजमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीपरिषदका सदस्यहरु समेत उपस्थित थिए ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता झलनाथ खनाल लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको सहभागी रहेको छ ।