काभ्रे–२मा गोकुल बास्कोटाको अग्रता कायम

दियो पोस्ट  

काठमाडौं । एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटा काभ्रेपलान्चोक जिल्लाको क्षेत्र नम्बर २ मा १५३३ मतले अगाडि छन् ।

पछिल्लो विवरणअनुसार उनले २७ हजार १८२ मत पाएका छन्।

उनका प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका शिव हुमागाईंले २५ हजार ६४९ मत प्राप्त गरेका छन्।

सिफारिस