काठमाडौं । प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले अग्रता कायम गरेका छन् ।
बोहराले २१ हजार ८ सय २२ मत पाउँदा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणले २१ हजार ५ सय ९१ मत पाएका छन् ।
बोहरा र खाँण बीच २३१ मतान्तर छ।