चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी
दियो पोस्ट
आइतबार, मंसिर ११, २०७९ | १३:४१:३२
काठमाडौं । भरतपुरस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी भएको छ । शनिवार दिउँसो भरतपुर ११ स्थित पार्टी कार्यालयमा आगलागी भएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए । आगलागीको कारण हालसम्म नखुलेको उनले जानकारी दिए ।