हृदयघातका कारण पूर्वप्रधानन्यायाधीश गिरीको निधन

Diyo post  

मङ्सिर, ६ काठमाडौँ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको हृदयघातका कारण निधन भएको छ ।

नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो गिरीको निधन भएको हो । सर्वोच्च अदालतमा गिरी २०६४ असोजदेखि २०६६ वैशाखसम्म सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको रुपमा कार्यरत थिए।

सम्बन्धित खबर