इलाम अस्पतालमा आगलागी

दियोपोस्ट संवाददाता

इलाम । इलाम अस्पतालमा आगलागी भएको छ । स्थानीय दर्शन खम्बु कुलुङ्गका अनुसार अस्पतालको क्वाटरमा आगलागी भएको हो । अहिले आगो निभाउने कार्य भइरहेको छ ।
थप जानकरी आउँदै ।

सम्बन्धित खबर

सिफारिस