कार्यक्षमता कमजोर भएका राजदूतलाई फिर्ता बोलाउने सरकारको तयारी

दियो पोस्ट  

काठमाडौ। सरकारले कार्यक्षमता कमजोर भएका राजदूतलाई फिर्ता बोलाउने तयारी गरेको छ।

आफ्नो कार्यकालको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले देशवासीको नाममा सम्बोधन गर्ने क्रममा उक्त कुरा बताएका हुन्।

‘सबै आर्थिक र कुटनीतिक नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममूखी परिचालनका लागि आह्वान गर्दछु,’ उनले भने, ‘कार्यक्षमता कमजोर रहेका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी भएको छ।’