कांग्रेस बैठकका ११ निर्णय यस्ता छन् (पूर्णपाठ)

दियो पोस्ट  

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ११ वटा निर्णय गरेको छ ।

बैठकले समसामयिक विषय,राष्ट्रियसभा निर्वाचन, महासमिति बैठक र मन्त्रीको कामको समीक्षाबारे निर्णय लिएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा यही पुस १२ गतेदेखि बसेर शनिबार बेलुका सम्पन्न बैठकले पार्टीका भातृ संगठनको कार्य अवधि ६ महिना थप गर्ने निर्णय गरेको छ ।