मेक्सिकोकी युवतीलाई विश्व सुन्दरीको ताज, मुस्कान बन्यो निर्णायक

Diyo post  

काठमाडौं, विश्व सुन्दरीको उपाधी मेक्सिकोकी सुन्दरी भेनिसा पोन्सले हात पारेकी छिन् । यता नेपालकी श्रृङ्खला खतिवडा भने टप १२ बाट नै विदा भएकी छिन् ।
ग्लोबल भोटमा थाइल्यान्डभन्दा पछि रहेपनि जजहरुको मन जित्न सफल भएकी थिइन् ।
थाइल्याण्डकी सुन्दरी रनरअफ हुन सफल भएकी छिन् ।

सम्बन्धित खबर