नासुसहित तीन जना कर्मचारी नक्कली नागरिकता बनाएको अभियोगमा पक्राउ

Diyo post  

जनकपुर, पुष २ । नक्कली नागरिकता बनाउने कार्यमा संलग्न तीन जनालाई जनकपुरबाट पक्राउ परेका छन्् । जिल्ला प्रशासन कार्यलयका नायब सुब्बा भोला मण्डल, कार्यलय सहयोगी अरुण कुमार यादव र कार्यलय सहयोगी विरेन्द्र चौधरी रहेको धनुषाको प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

नक्कली नागरिकता बनाउन सहयोग गरेको अभियोगमा यसअघि नै चार जना पक्राउ गरिएको थियो । सोसँगै पक्राउ पर्ने कर्मचारीको संख्या ४ जना पुगेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

सम्बन्धित खबर