सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यलयमा बम विस्फोट

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यलयमा बम विस्फोट

सिराहा, मंसिर २८ । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यलयमा बम विस्फोट भएको छ । गएराति गाउँपालिका कार्यलयको माथिल्लो तलामा भएको विस्फोटबाट कार्यलयको झ्यालढोकामा क्षति पुगेको छ ।

घटनामा संग्लनता भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदी जानकारी दिए ।

Trending News