विदेश

म्यान्मारकी नेतृ सुचीलाई नजरबन्दमा पठाइयो
दियो पोस्ट | शुक्रबार, साउन १२, २०८०

काठमाडौं । म्यान्मारकी नेतृ आङ सान सुचीलाई जेलबाट नजरबन्दमा पठाइएको छ । बीबीसीका अनुसार सोमबार उहाँलाई नेपिडोस्थित एक सरकारी भवनमा सारिएको हो । यसअघि उनलाई एक वर्ष एकान्त कारावासमा राखिएको थियो । सन् ...

जङ्गलमै बित्छ ढोरपाटनका भेडा गोठालाको जीवन
दियो पोस्ट | बिहिबार, आषाढ १४, २०८०

ढोरपाटन। अघिअघि भेडाका बथान पछिपछि गोठाला। खाली पैतला, पसिनाले  निथ्रुक्क भिजेका मैलिएका कपडा। काँधमा किलादाम्ला बोकेका केही बूढापाका मान्छेहरू यतिबेला सोलेडाँडा, देउराली, बागलुङ र पूर्वीरुकुमको सिमान...

दुबईमा नेपाली युवाको बिचल्ली, भन्छन्– ‘म कुनै पनि हालतमा नेपाल फर्किन चाहान्छु’
दियो पोस्ट | आइतबार, फाल्गुण २१, २०७९

काठमाडौँ । संयुक्त अरब इमिरेन्ट्स (दुवई)मा रोजगारीको शिलशिलामा गएका एक युवाले आफू बिचल्लीमा परेको बताएका छन् । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका–१, फाप्रेका जीवनराज आचार्यले आफु समस्यामा परेको भन्...

रुसलाई परास्त गर्ने युक्रेनी राष्ट्रपतिको प्रतिबद्धता
दियो पोस्ट | शनिबार, फाल्गुण १३, २०७९

काठमाडौं । युक्रेनका राष्ट्रपति  भोलोदिमिर जेलेन्स्कीले यो वर्ष रुसलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विदेशबाट जर्मनीमा निर्मित ट्याङ्क र हातहतियार प्राप्त गरेपछि उहाँले रुसलाई परा...

रूसी समकक्षीसँग भेट्ने योजनामा रहेका बेलारूसका विदेश मन्त्रीको मृत्यु कसरी भयो ?
दियो पोस्ट | आइतबार, मंसिर ११, २०७९

एजेन्सी  । बेलारूसका विदेश मन्त्रीको अचानक मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार बेलारूसको विदेश मन्त्रालयले शनिबार सामाजिक सञ्जालमा मन्त्री भ्लादिमिर माकेईको अचानक मृत्यु भएको जनाएको छ। भोलि ...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार
दियो पोस्ट | बिहिबार, कार्तिक १७, २०७९

एजेन्सी । पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । पाकिस्तानको गुजरांवालाको अल्लाहवाला चोकमा पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार भएको बीबीसीले जनाएको छ । एक र्‍यालीका क्रममा...

मिस अर्जेन्टिना र मिस पुर्टो रिकोले गरे आपसमा विवाह
दियो पोस्ट | बिहिबार, कार्तिक १७, २०७९

एजेन्सी । अर्जेन्टिना र पुर्टो रिकोका दुई सुन्दरीले आपसमा विवाह गरेका छन्। सिएनएनका अनुसार मिस अर्जेन्टिना २०२० मरियाना भरेला र सोही वर्ष मिस पुर्टो रिको बनेकी फाबिओला भ्यालेन्टिनले गत अक्टोबर २८ मा व...

भारतीय कम्पनीले तयार पारेको रुखाखोकीको औषधिबाट ६६ बच्चाको मृत्यु
दियो पोस्ट | बिहिबार, आश्विन २०, २०७९

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बच्चालाई खुवाउने रुखा-खोकीका औषधि प्रयोग नगर्न सुझाव दिएको छ । गाम्बियामा रुखाखोकीको औषधि खाँदा ६६...

दक्षिण कोरियाद्वारा विभिन्न देशका लागि नयाँ राजदूत नियुक्त
दियो पोस्ट | मंगलबार, जेठ २४, २०७९

काठमाडौँ,। दक्षिण कोरियाका राष्ट्रपति युन सुक(योलले चीन, जापान, रुस र संयुक्त राष्ट्रसंघका लागि नयाँ राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले मङ्गलबार जनाएको छ । सियोल नेशनल युनिभर्सिटीका प्रोफ...

सन् २०२० मै नेपाल आएका दुई सय ८१ विद्यार्थीलाई अध्ययनका लागि पुनः चीन पठाउने
दियो पोस्ट | शुक्रबार, जेठ २०, २०७९

काठमाडौँ,। सरकारले कोरोनाका कारण चीन जान नपाएका विद्यार्थीलाई चीन पठाउने प्रक्रिया अगाडि बढाएको छ । यसअघि कोभिड–१९ का कारण स्वदेश फर्किएका विद्यार्थी लकडाउनले गर्दा चीन जान पाएका थिएनन् । सरकारले स...

नाथुराम गोडसेले महात्मा गान्धीलाई गोली हान्नुअघि भारतका राष्ट्रपिता मोहनदास करमचन्द गान्धी के गर्दै थिए ?
दियो पोस्ट | बुधबार, जेठ १८, २०७९

जीवनका अन्तिम दिनहरूमा महात्मा गान्धी आफ्नै मृत्युको पूर्वानुमान यसरी गरिरहेका थिए कि लाग्थ्यो उनी स्वयम् आफ्नो हत्याको षड्यन्त्रमा संलग्न छन्। सन् १९४८ को ज्यानुअरी २० मा उनको हत्याको पहिलो ...

पञ्जाबका गायक तथा नेता मूसेवालाको गोली हानेर हत्या
दियो पोस्ट | सोमबार, जेठ १६, २०७९

एजेन्सी । पञ्जाबी गायक तथा नेता सिद्धू मूसेवालाको गोली हानेर हत्या भएको छ। गोली लागेपछि आइतबार उनलाई सिभिल अस्पतालमा पुर्‍याइएको थियो । तर अस्पतालमा पुग्ने बित्तिकै उनलाई मृत घोषित गरिएको थियो । ...

हामी बाँचेको युग अर्थात फोहोरको डङ्गुर सिरानी हालेर निदाइरहेको विश्व !
दियो पोस्ट | मंगलबार, कार्तिक २३, २०७८

हाम्रा सन्तान, दर सन्तानले यस युगलाई कसरी सम्झिनेछन् ? उनीहरूले ढुङ्गे युग, पाषण युग, बाष्प युग, सूचना युगबारे जरुर पढ्नेछन् तर यस युग (वर्तमान समय)लाई उनीहरू कुन नवीन भाष्यले परिभाषित गर्नेछन् ? डिजा...

अफगानिस्तानमा चरम भोकमरीमा: टिभी, फ्रिज, वासिङ मेसिन सस्तो मूल्यमा बेचेर खानेकुरा किन्दै मध्यम वर्गीय परिवार
दियो पोस्ट | सोमबार, कार्तिक २२, २०७८

म पाकिस्तानको पेसावार सहरमा बसेर एक दशकभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएको छु। छिमेकी मुलुक अफगानिस्तानमा पछिल्लो समयमा विकसित घटनाक्रमले मानवीय संकटको आभाष दिन्छ। पेसावारबाट अफगानिस्तानको राजधान...

मानव अंग प्रत्यारोपण केन्द्रको नेतृत्वमा विवादित व्यक्ति : ५ करोड घोटालादेखि मृगौला तस्करीसम्मको आरोप !
दियो पोस्ट | आइतबार, आश्विन १०, २०७८

काठमाडौं । सरकारले केहीदिन अघि मानव अंग प्रत्यारोपण केन्द्रको प्रमुख कार्यकारी निर्देशकमा निदान अस्पतालका मालिक डा. पुकारचन्द्र श्रेष्ठलाई नियुक्त गर्यो । मृगौला तस्करी प्रकरणमा पटक पटक विवादमा आइरहने...

धादिङको खरिमा  लुन्द्र बहादुरको हत्या गर्ने अभियुक्त १७ वर्षपछि पक्राउ
दियो पोस्ट | शुक्रबार, भाद्र १८, २०७८

काठमाडौं, १८ भदौ । जिल्ला प्रहरी कार्यालय धादिङले आजभन्दा १७ वर्षअघि धादिङको साविक खरीमा धारिलो हतियार प्रहार गरि हत्या गर्ने एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यम बहादुर राना मगर रहेका छ...

बंगलादेशमा चट्याङ लागेर १६ जना जन्तीहरुको मृत्यु, १२ घाइते
दियो पोस्ट | बिहिबार, साउन २१, २०७८

काठमाडौं, २१ साउन । बंगलादेशमा जन्ती सवार डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु भएको छ । बेहुलासहित १२ जना घाइते भएका छन् । बुधबार बंगलादेशको पश्चिमोत्तर जिल्ला चापाइन्बाबगञ्ज जिल्लाको शिवगञ्ज भन्न...

अम्बानीको कमाई: हरेक मिनेट १.७६ करोड रुपैयाँ !
दियो पोस्ट | बुधबार, साउन २०, २०७८

काठमाडौंं, २० साउन । एक मिनेटको समय निकै कम हुन्छ । तर ६० सेकेन्डको यही समय भारतका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानी र उनको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडका लागि निकै महत्त्व राख्दछ । किनभन...

टर्कीमा दैनिक झण्डै २१ हजार कोरोना सङ्क्रमित थपिँदै
दियो पोस्ट | सोमबार, साउन १८, २०७८

काठमाडौं, १८ साउन । कोरोना भाइरसको महामारीबाट अतिप्रभावित मुलुक टर्कीमा अहिले पनि दैनिक झण्डै २१ हजार नयाँ सङ्क्रमित थपिने गरेका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्रै टर्कीमा...

जिन्स लगाएको निहुँमा भारतमा एक किशोरीको हत्या
दियो पोस्ट | मंगलबार, साउन १२, २०७८

काठमाडौं, १२ साउन । भारतको उत्तर प्रदेशमा जिन्स लगाएको निहुँमा एक किशोरीको हत्या भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार परिवारका सदस्यहरुको कुटपिटबाट उत्तर प्रदेशको सभ्रेजी खर्ग गाउँकी ...

देशव्यापी लकडाउन जारी रहेपनि बंगलादेशमा कोरोना संक्रमण बढ्दो
दियो पोस्ट | आइतबार, साउन ०३, २०७८

काठमाडौं, ३ साउन । बंगलादेशमा देशव्यापी रुपमा लकडाउन गरिएको भए पनि कोरोना संक्रमणको दर बढेको पाइएको छ । बंगलादेशमा पछिल्लो केही दिनमा कोरोनाका संक्रमितहरू बढ्दै गएपछि दुई हप्ताअघिदेखि नै लकडाउनको ...

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पूरा, चीनमा उत्सवको तयारी
दियो पोस्ट | बिहिबार, आषाढ १७, २०७८

काठमाडौं, १७ असार । चीनमा कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष पूरा भएको छ । कम्युनिस्ट पार्टीको स्थापनाको एक सय वर्ष पूरा भएको अवसरमा चिनियाँ राष्ट्रपति सि जिनपिङले टियानान्मेनमा जम्मा भएको समूहला...

भारतमा थप ४८ हजार सङ्क्रमित, १२ सयको मृत्यु
दियो पोस्ट | शनिबार, आषाढ १२, २०७८

काठमाडौं, १२ असार । भारतमा कोरोनाभाइरसको संक्रमणबाट थप ४८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६९८ जना सङ्क्रमित भएका हु...

भारतमा कोरोना संक्रमित संख्या तीन करोड नाघ्यो
दियो पोस्ट | बुधबार, आषाढ ०९, २०७८

काठमाडौं, ९ असार । भारतमा कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड २८ हजा...