मुख्य समाचार

दियो पोस्ट | बिहिबार, पौष १४, २०७९

काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका–६ बस्‍ने ४२ वर्षीय बद्री बोहोरा रहेका छन् । उनलाई काठमाडौं उपत्यका...

दियो पोस्ट | बिहिबार, पौष १४, २०७९

काठमाडौं । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा अनाधिकृत बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ । बुधबार प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गृह मन्त्रालयलाई पत्र लेखी अनाधिकृत...

दियो पोस्ट | बिहिबार, पौष १४, २०७९

दैनिक बिरामीको उपचारमा खटिने डा तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ। आजभन्दा दुई महिनाअघि शल्य चिकित्सकका रूपमा रहेकी डा। कार्कीले अब प्रतिनिधिसभा सदस्यका रूपमा आफ्नो परिचय बनाएकी छन्। गत मंसि...

दियो पोस्ट | बिहिबार, पौष १४, २०७९

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरेका छन् । बिहीबार दिउँसो उनी सरकारी निवास पुल्चोकमा सरेका हुन् ।

दियो पोस्ट | बिहिबार, पौष १४, २०७९

दाङ । एनआईसी एसिया बैंकमा सेवाग्राहीले तालाबन्दी गरेका छन् । व्यवसायीको इच्छाविपरीत जबरजस्ती बस्तुको मूल्यनिर्धारण गरी लिलाम प्रकृया अघि बढाएको भन्दै सेवाग्राहीले दाङको गढवा गाउँपलिका–६ मा रहेको उक्त ...

दियो पोस्ट | बिहिबार, पौष १४, २०७९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक आर्थिक वर्षको वित्तीय विवरण नै पारित नगरी मर्जर सम्पन्न गरी एकीकृत कारोबार गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई कारबाही गर्न लिखित निर्देशन दि...

दियो पोस्ट | बिहिबार, पौष १४, २०७९

काठकाडौं । स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी घोषणाको तयारी गरेका छन् । त्यसका लागि उनले आफ्नो समूहका नेताहरुबीच छलफल गर्दै आएका छन् । त्यसको निचोड सार्वजनिक गर्न उनले आज काठमाडौंमा पत्रकार सम्मे...

दियो पोस्ट | बिहिबार, पौष १४, २०७९

काठमाडौं । राप्रपाले पार्टीका संघीय सांसदहरुबाट जनही २० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सांसदहरुबाट जनही २० हजा...

दियो पोस्ट | बुधबार, पौष १३, २०७९

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभाग निरीक्षणमा पुगेका छन् । बुधबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर गृहमन्त्री लामिछानेले त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन् ।...

दियो पोस्ट | बुधबार, पौष १३, २०७९

काठमाडौं । १७ वर्षीय नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीमा एक जना पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका २४ वर्षीय सचिन थापालाई मंगलबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको...

दियो पोस्ट | बुधबार, पौष १३, २०७९

काठमाडौं । राजधानीको प्रदर्शनमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा विद्यार्थीमाथि भएको आक्रमणको घटनामा संलग्नमाथि कारबाहीको माग गरिएको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले बुधबार जारी गर...

दियो पोस्ट | बुधबार, पौष १३, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश १ मा सरकारको नेतृत्वमा दाबी गरेको छ । बुधबार बसेको प्रदेश १ समितिको पदाधिकारी बैठकले सरकारको नेतृत्वमा दाबी गर्ने र त्यसका लागि अन्य दलहरुसँग छलफल अघि बढाउने ...

दियो पोस्ट | बुधबार, पौष १३, २०७९

कर्णाली । कर्णाली प्रदेश सभा नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा राजकुमार शर्मा (आर्ट) सर्वसम्मत चयन भएका छन् । मंगलबार बसेको प्रदेश कमिटी बैठकले शर्मालाई सर्वसम्मत रुपमा दल नेतामा चयन गरेको हो ।...

दियो पोस्ट | बुधबार, पौष १३, २०७९

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् । बुधबार बिहान सपरिवारसहित देउवा बालुवाटारबाट धुम्बाराहीको भाडाको घरमा सरेका हुन् । बुढानिलकण्ठस्थित आ...

दियो पोस्ट | बुधबार, पौष १३, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार बिहान ललितपुरको एक घरमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्त...

दियो पोस्ट | मंगलबार, पौष १२, २०७९

काठमाडौं । गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न ४८ घण्टाभित्र मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ । मन...

दियो पोस्ट | मंगलबार, पौष १२, २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी पुस २२ गते शुक्रबारका केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे बस्नेछ। उक्त बैठकमा सहभागी हु...

दियो पोस्ट | मंगलबार, पौष १२, २०७९

काठमाडौं । गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न ४८ घण्टाभित्र मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ । मन...

दियो पोस्ट | मंगलबार, पौष १२, २०७९

काठमाडौं । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त हुने भएका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्तामा सिफारिस गर्ने निर्णय गरेका ...

दियो पोस्ट | मंगलबार, पौष १२, २०७९

काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको हो । ड...

दियो पोस्ट | मंगलबार, पौष १२, २०७९

काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा जाने/नजानेबारे छलफल गर्न बैठक बोलाएको छ । १८/१९ गते बस्ने राजनीतिक समितिको बैठकले सरकारमा सहभागिताबारे ट...

दियो पोस्ट | मंगलबार, पौष १२, २०७९

काठमाडौं । केन्द्रीय अनुसन्धान व्युरोको टोलीले घुस बार्गेनिङमा पक्राउ गरेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीलाई सत्कार गरेर राखिएको छ । जिल्ला प्रहरी कार्यालयमा उनलाई हिरासतमा...

दियो पोस्ट | सोमबार, पौष ११, २०७९

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कैलाली एक लाख ४२ हजार नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । सोमबार जिल्लाको धनगढी उप-महानगरपालिका वडा नं. ४ बसपार्कस्थित साल्ट ट्रेडिङ कर्पोरेसन अगाडि नक्कली मु...

दियो पोस्ट | सोमबार, पौष ११, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले पौने ८ बजे बैठक स...