काठमाडौं, ७ पुस । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३१ प्रतिशत शेयर लाभांश र २० प्रतिशत नगद लाभांश दिने भएको...
काठमाडौं, ७ पुस । राजधानीको न्युरोडमा रहेको श्री रिद्धि सिद्धि ज्वैलर्समाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ । विभागले सोमबार गरेको बजार अनुगमनको क्रममा कैफियत भेटिएपछ...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को अध्यक्षमा माधव कुमार नेपाल चयन भएका छन् । प्रचण्ड–नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठकबाट माधव कुमार नेपाललाई नेकपाको अध्यक्ष बनाउने निर्णय गरेको हो...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षको केन्द्रीय समिति बैठक शुरु भएको छ । राजधानीको बबरमहल स्थित कार्की पार्टी प्यालेसमा केहीबेरअघि बैठक शुरु भएको हो । बैठकमा प्रचण्ड–माध...
काठमाडौं, ६ पुस । सुधीर बस्नेतको अर्बौंको सम्पत्ति हत्याउन विभिन्न तिकिडम बाजीमा लागेका प्रभु बैंकका सिइओ अशोक शेरचन र अध्यक्ष देवि भट्टचनको समुह पछिल्लो समय मौन देखिएको छ । केही समय अघि राजधानीको...
काठमाडौं, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा असंवैधानिक रुपमा प्रतिनिधि सभा भंग गर्ने राष्ट्रपतिको कदमलाई लिएर नेपाल बार एशोसिएशनमा लफडा भएको छ । संसद विघटनको विरोधमा बार एशोसिएशनका ...
दियोपोस्ट संवाददाता,धादिङ, ६ पुस । धादिङको बेनिघाट रोराङ गाँउपालिका वडा नं.५ स्थित् बेनिघाट बजार नजिकै गोमतीमा अवैध बालुवाखानी संचालन गरी तस्करी हुने गरेको खुलाशा भएको छ । विगत केहि महिना अघिमात्...
काठमाडौं, ६ पुस । प्रतिनिधि सभा विघटन गरेर चौतर्फी आलोचना खेपिरहेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिरण माग गर्ने निर्णय भएको पाइएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रच...
काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही सिफारिस गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सम्पन्न स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अनुश...
धादिङ, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले एकलौटी रुपमा संसद विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकै नेता कार्यकर्ता विरोधमा उत्रिएका छन् । ...
काठमाडौं, ५ पुस । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व गृहसचिव प्रेम कुमार राईलाई नियुक्त गर्ने सिफारिस गरेको छ । सरकारले विवादास्पद अध्यादेशकै भरमा राई र सदस्यमा जय बह...
काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले नेपालको संविधानमाथि नै ‘कु’ गरेकी छिन् । नेपालको संविधानले परिकल्पना नै नगरेको संसद विघटनको निर्णयमा उनले...
काठमाडौं, ५ पुस । राष्ट्रपति विद्यादेवि भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा संसद विघटन गरेकी छिन् ।उनले विभिन्न देशको अभ्यासलाई देखाउँदै संसद विघटन गरेकी हुन् । आगामी आम चुनाव वैशाख १७ ग...
काठमाडौं, ५ पुस । राष्ट्रपति विद्यादेवि भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा संसद विघटन गरेकी छिन् ।उनले विभिन्न देशको अभ्यासलाई देखाउँदै संसद विघटन गरेकी हुन् । आगामी आम चुनाव वैशाख १७ गते प...
काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि पोखरास्थित पृथ्वीनारायण क्याम्पस अगाडी विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका छन् । अनेरास्ववियु, अखिल क्रान...
काठमाडौं, ५ पुस । नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकरले प्रधानमन्त्री केपी ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको अपहरण गरेको आरोप लगाएका छन् । केहीबेर...
काठमाडौं, ५ पुस । संसद विघटनको सिफारिस लिएर शितल निवास पुगेका प्रधानमन्त्रीले आगामी वैशाख २३ गते आम चुनावको प्रस्ताव गरेका छन् । स्रोतका अनुसार शितल निवासमा उनी २९ वैशाख वा २३ वैशाखमा आम चुनाव गर्...
काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गर्ने सिफारिस गरेपछि चौतर्फी आलोचना भइरहेको छ । संविधानविद्हरुले प्रधानमन्त्री केपी ओलीले यो व्यवस्थामाथि ‘कु’ गरेको आरोप ...
काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको अधिकार प्रयोग गर्दै प्रतिनिधिसभा भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन् । आईतबार बालुवाटारमा हताहतार मन्त्रिपरिषद बैठक आयोजना ...
काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । पार्टी भित्रबाटै आफूलाई हटाउने तयारी भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि राष्ट्रपति ...
काठमाडौँ, ४ पुस । शनिबार दिनभर प्रधानमन्त्री केपी शर्मा ओलीको दौडधुप चलेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी भित्र देखिएको तिब्र विवादकाबीच उनी यतिबेला राष्ट्रपति निवास शितल निवासमा प्रवेश गरेक...
काठमाडौं, ४ पुस । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली खुमलटार पुगेका छन् । नेकपा विवाद चर्किएको बेला ओलीको प्रचण्डसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिए...
काठमाडौं, ४ पुस । राजधानीको सिंहदरबार पूर्वीगेटमा शनिबार विहानै कार दुर्घटना भयो । विहान करिब ५ बजे हनुमानथानबाट पूर्विगेट तर्फ आउँदै गरेको बा १० च ७५७६ नम्बरको कारले सोही दिसाबाट आउँदै गरेको साइकलला...
काठमाडौं, ४ पुस । राजधानीको सिंहदरबार पूर्वीगेटमा शनिबार विहानै कार दुर्घटना भएको छ । विहान करिब ५ बजेतिर हनुमानथानबाट पूर्विगेट तर्फ आउँदै गरेको बा १० च ७५७६ नम्बरको कारले सोही दिसाबाट आउँदै गरे...