मुख्य समाचार

काठमाडौँको खुलामञ्च अतिक्रमणको विरोधमा आन्दोलन
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख १२, २०७६

काठमाडौँ,वैशाख १२ । काठमाडौंको खुलामञ्च अतिक्रमणको विरोधमा आन्दोलन सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाको मिलेमतोमा खुलामञ्च अतिक्रमण गरिएपछि त्यसको विरोधमा स्थानीयबासी र सम्पदाप्रेमीहरुले आन्दोलन स...

लाप्राकवासी गुम्सीपाखा सर्लान् कि नसर्लान्
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख १२, २०७६

बैशाख १२, २०७२ सालमा गएको ७.८ म्याग्निट्युडको भूकम्पको केन्द्रबिन्दु १,९०० मीटर उचाइमा रहेको बारपाक मानिएको छ। बारपाकदेखि १० किलोमिटर उत्तरमा रहेको लाप्राक पुरानो पहिरोमाथि रहेको छ र उत्तर फर्के...

एचआइभीका कारण एक दशकमा ३५ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख १२, २०७६

भद्रपुर,वैशाख १२ । झापामा एचआइभी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक दशकमा ३५ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन कुलबहादुर पौडेलले २०६५ देखि अहिलेसम्ममा एड्सबाट मृत्यु ह...

श्रीलङ्कामा फेरि बम विस्फोट
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख १२, २०७६

कोलम्बो,वैशाख १२ । श्रीलङ्काको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीबार भएको यस बम आक्रमणबाट कुनै मानवीय हताहतक...

रत्नपार्कमा पहिलो अन्तरिक्ष यात्रीको शालिक
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख १२, २०७६

काठमाडौँ,वैशाख १२ काठमाडौँ महानगरपालिकाले शङ्खपार्क (रत्नपार्क) मा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको अन्तरिक्ष यात्राको कुममाथिको भाग अनावरण गरेको छ । महानगरले गागरिनको ८५ औँ वार्षिकोत्सवको अवसरम...

किम-पुटिन शिखरवार्ता: उत्तर कोरियाका नेता र रुसी राष्ट्रपतिबीच भेट
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख १२, २०७६

उत्तर कोरियाली नेता किम जङ-अन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीच रहेको सम्बन्धलाई अझै सुदृढ बनाइने बताएका छन्। उनीहरू बीच बिहीवार रुसको सुदूरपूर्वी भ्लादिभोस्तोक नगरनजिकै रहेको रुस्की ...

नेपाल भूकम्प: विगत आठ सय वर्षमा ५० ठूला भूकम्प, राजाको पनि ज्यान गएको थियो
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख १२, २०७६

काठमाडौं, वैशाख १२ । चार वर्षअघि ठूलो धनजनको क्षति हुने गरी भैँचालो जानुअघिसम्म धेरैले 'नब्बे सालको भैँचालो' भनेर चिन्ने वि.सं. १९९० को भूकम्पलाई पछिल्लो समयको सबैभन्दा ठूलो भैँचालोको रूपमा लिने गर्थ...

गौरिकाले जितिन् १२ स्वर्ण
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ११, २०७६

काठमाडौँ,वैशाख ११ । ओलम्पियन तथा कीर्तिमानी पौडीवाज त्रिभुवन आर्मी क्लबकी गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय पौडी च्याम्पियनमा १२ स्वर्ण जित्दै कीर्तिमान बनाएकी छन् । गौरिकाले...

लोकतन्त्र दिवसको दिन सामाजिक सञ्जालमा नेपालीको निराशाजनक  शब्दहरु…
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ११, २०७६

उन्नाइसदिने आन्दोलनपश्चात् राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको अन्त्य भएको दिनको सम्झनामा बुधवार १३औँ लोकतन्त्र दिवस मनाइँदै गर्दा सामाजिक सञ्जालमा भने धेरैले निराशा व्यक्त गरेका छन्। लामो सङ्...

केन्द्र र जिल्ला कमिटीको अधिवेशन छिट्टै हुन्छ : प्रचण्ड
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ११, २०७६

काठमाडौँ,वैशाख ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै पार्टीको केन्द्र र जिल्ला कमिटीको अधिवेशन हुने बताएका छन् । महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धिमङ्गल ...

दक्षिण अफ्रिकामा भीषण बाढी, ५१ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ११, २०७६

जोहानसबर्ग, दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीमा परी कम्तीमा ५१ जनाको मृत्यु भएपछि राष्ट्रपति सिरिल रामाफोसाले स्थलगत अवलोकन गरेका छन् । दक्षिण अफ्रिकामा हालका दिनहरुका भारी वर्षाले सताएक...

तालिबान लडाकु विरुद्ध गरेको कारबाहीमा जिल्ला प्रमुखसहित १७ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ११, २०७६

तालुकान- अफगानिस्तानको उत्तरी प्रान्त ताखरको दासत–ए–काला जिल्लामा सुरक्षा बलले तालिबान लडाकु विरुद्ध गरेको कारबाहीको क्रममा कम्तीमा १७ जना तालिबान लडाकू मारिएका छन् । सो कारबाहीका क्रममा तालिबानक...

३.९ म्यानिच्यूडको धक्कासँगै धादिङमा तेस्रो पटक परकम्प
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ११, २०७६

काठमाण्डौँ,वैशाख ११ । धादिङ केन्द्रबिन्दु भएर बुधबार तेस्रो परकम्प गएको छ । बुधबार अपराह्न ३ बजेर ५ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प ...

तेह्र वर्षदेखि जनआन्दोलनका घाइते मुकेशको अवस्था उस्तै
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ११, २०७६

काठमाडौँ,वैशाख ११ । जनआन्दोलन विसं २०६२/६३ को क्रममा घाइते भएका काभ्रेपलाञ्चोकको बनेपाका मुकेश कायस्थ अझै पनि अर्धचेत अवस्थामा नै रहेका छन् । जनताको बलमा स्थापना भएको लोकतान्त्रिक गणतन्त्र स्थापना...

आठौँ खेलकूद: भलिबलमा पुलिस र एपिएफ प्रथम
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ११, २०७६

राँझा,वैशाख ११ । आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत पुरुष भलिबलमा नेपाल पुलिस क्लब र महिला भलिबलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले उपाधि हात पारेका छन् । आज खजुरास्थित शुक्र रङ्गशालामा भएको फाइनल खेलमा पुरु...

जसले अन्तर्राष्ट्रिय कराँतेमा नेपालको इतिहास रचे
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ११, २०७६

–निरा गौतम पटना,वैशाख ११ । सुर्खेत गुरुबाकोट नगरपालिकाकी रुपा रानाले भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय कराँते च्याम्यिनसिप तथा किक बक्सिङमा उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण पदक जितेर सबैलाई चकि...

श्रीलङ्का आक्रमणमा आईएस संलग्न भएको संका, देशको सुरक्षाप्रणाली फेर्ने घोषणा
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ११, २०७६

श्रीलङ्कामा तीन सयभन्दा बढी मानिसको ज्यान लिने र ५०० भन्दा बढी मानिसलाई घाइते तुल्याउने आक्रमणमा इस्लामिक स्टेट समूह आईएस संलग्न भएको हुन सक्ने त्यहाँका प्रधानमन्त्रीले बताएका छन्। रनिल विक्रमसिङ्...

विप्लवकी जिल्ला नेतृ सुवेदी पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ११, २०७६

काठमाडैँ,वैशाख ११ । विप्लव नेतृत्वको नेकपा रुपन्देहीकी जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रिय सदस्य कल्पना सुवेदी पक्राउ परेकी छन् । उनलाई गएराती करिव १२ बजेको समयमा देवदहबाट पक्राउ गरिएको र...

राष्ट्रपति भण्डारी चीन प्रस्थान
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ११, २०७६

काठमाडौँ,वैशाख ११ । राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि आज चीन प्रस्थान गरेकी छिन् । बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन राष्ट्...

धार्मीक सदभाव बिथोल्ने अभिव्यक्ति प्रति घ्याङ गुठीको आपत्ति
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ११, २०७६

काठमाडौं, ११ वैशाख । बौद्ध स्तुपाका प्रमुख संरक्षक औतारी धर्मगुरुको मानमर्दन हुने गरी तेमाल जात्रामा माइकिङ गरिएको प्रति बौद्ध तथा मेलम्ची घ्याङ गुठीले भत्सना गरेको छ । परपुज्य औतारी धर्मगुर...

यी हुन्  सत्तारुढ दल नेकपाका सचिव पद  अस्वीकार गर्ने ८ नेताहरु
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख १०, २०७६

-दया दुधराज काठमाडौँ,वैशाख १० । नेपाल कम्यूनिष्ट पार्टीका ८ जना केन्द्रिय सदस्यहरुले जिल्ला सचिव पद अस्वीकार गरेका छन् । नेकपाले सोमबार गरेको विशेष कार्यक्रमको आयोजना गरी ७७ जिल्लाको अध्यक्ष र ...

राजपाभित्र लफडा देखियो
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख १०, २०७६

–सिबी अधिकारी काठमाडौँ,वैशाख १० । फुट र जुटको राजनीतिबाट अघि बढेका मधेश केन्द्रित विभिन्न छ राजनीतिक शक्ति मिलेर बनेको राष्ट्रिय जनता पार्टी ९राजपा० यतिखेर पार्टी सङ्गठन सुदृढीकरणको अभियानमा लागेको छ...

दीगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्टको कार्यशैलीप्रति आपत्ती
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख १०, २०७६

काठमाडौं, वैशाख १० । संघीय संसदको दीगो विकास तथा सुशासन समितिका सदस्यहरुले सभापति तारादेवी भट्टको कार्यशैलीप्रति आपत्ति जनाएका छन । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा समितिकी सदस्य प्रमिला...

सनी देओल भाजपामा प्रवेश, भन्छन् ‘म कुरा गर्ने छैन, प्रत्येक समय काम गरेर देखाउनेछु’
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख १०, २०७६

बलिउडका नायक सनी देओलले (भाजपा) भारतीय जनता पार्टी प्रवेश गरेका छन् । उनी पंजाबस्थित गुर्दासपुरका भाजपा उम्मेद्वार हुनसक्ने अनुमान गरिएको छ । ‘जसरी मेरा बुवा यो परिवारका अटल बिहारी बाजपेयीसँग जो...