मुख्य समाचार

दियो पोस्ट | मंगलबार, कार्तिक २७, २०७५

काठमाडौँ, कात्तिक २७ । छठ पर्वका अवसरमा स्थानीय कमलपोखरी पुगेर आज राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सूर्यलाई अघ्र्य दिई पूजार्चना गरेका छन् । राष्ट्रपति भण्डारीले आज अपर...

दियो पोस्ट | मंगलबार, कार्तिक २७, २०७५

काठमाडौं, कात्तिक २७ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी नियुक्त हुनुभएको छ । मन्त्री पदबाट दीर्घ सोडारीलाई बर्खास्त गरेर मुख्यमन्त्री त्रिलोचन भट्टले आज नै सुवेदीलाई सामाजि...

दियो पोस्ट | मंगलबार, कार्तिक २७, २०७५

काठमाडौँ, कात्तिक २७ । सात नम्बर प्रदेशका इन्चार्ज भीम रावलको निर्देशनपछि सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी बर्खास्त भएका छन् । पद अनुकुलको आचरण नगरेको र पार्टीको सुझावलाई अटेर गरेपछि रावलको निर...

दियो पोस्ट | मंगलबार, कार्तिक २७, २०७५

काठमाडौँ, कात्तिक २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले कमल थापाका कारणले तिन राप्रपा बिच एकिकरण हुन नसकेको आरोप लगाएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक...

दियो पोस्ट | मंगलबार, कार्तिक २७, २०७५

  अच्युत रेग्मी काठमाडौँ, २७ कात्तिक । नेपाल प्रहरीले भर्खरै शुरु गरेको समुदाय– प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न देशभरमा ३६० विभिन्न समिति निर्माण गरेको छ । ‘हर प्रहर, गाउँ र नग...

दियो पोस्ट | मंगलबार, कार्तिक २७, २०७५

  गलेश्वर, २७ कात्तिक । देउसीभैलोबाट सङ्कलित रकम वनभोजसहित रमाइला कार्यमा खर्च गरिँदै आएको बेला एक विद्यालयका विद्यार्थीले भने सो रकम निजी स्रोतका शिक्षकको तलबका लागि जुटाएका छन् । रघुगङ्गा...

दियो पोस्ट | मंगलबार, कार्तिक २७, २०७५

काठमाडौँ, कात्तिक २७ । पुदिनाको प्रयोग नेपालीहरुका लागि नौलो होइन । यसलाई चटनी बनाउन तथा पेट खराब दुँदा वा दुख्दा पानीसंग प्रयोग गर्ने गरिन्छ । पुदिनालाई पानीसंग मिसाएर वा जुसका रुपमा पनि प्रयोग गर्न ...

दियो पोस्ट | सोमबार, कार्तिक २६, २०७५

लागोस, कात्तिक २६ । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा फैलिएको हैजाको प्रकोपमा परी कम्तीमा १७५ जनाको मृत्यु भएको छ । अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार हैजाको प्रकोपबाट दश हजार भन्दा बढी प्रभा...

दियो पोस्ट | सोमबार, कार्तिक २६, २०७५

काठमाडौँ, कात्तिक २६ । विश्वका चर्चित महिला खेलाडीहरुले सहभागिता जनाउने अक्सफाम ट्रेलवाकर रेसमा सहभागी हुनका लागि नेपाली धाविकाहरु सोमबार हङकङ प्रस्थान गरेका छन् । विश्व चर्चित धाविका मिरा राईको नेतृत...

दियो पोस्ट | सोमबार, कार्तिक २६, २०७५

  नारायण न्यौपाने काठमाडौँ, २६ कात्तिक । निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ । त्यसका ल...

दियो पोस्ट | सोमबार, कार्तिक २६, २०७५

  काठमाडौँ, कात्तिक २६ । आगामी बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘हस्तकला व्यापार मेला’ सुरु हुने भएको छ । नेपाल हस्तकला महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १६ औं हस्तकला व्याप...

दियो पोस्ट | सोमबार, कार्तिक २६, २०७५

  घोराही, २६ कात्तिक । राप्ती गाउँपालिका–५ सिसहनियास्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा सन्तोषकुमार गुप्ता पक्राउ परेका छन् । सहकारी संस्थाका अध्यक्षस...

दियो पोस्ट | सोमबार, कार्तिक २६, २०७५

इलाम,२६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आगामी मङ्सिर अन्तिमसम्ममा पार्टीको तलसम्ममै एकता गरिसकिने बताएका छन् ।उनले पार्टी एकताका लागि नेकपाले निर्माणका गरेका कमिटी...

दियो पोस्ट | सोमबार, कार्तिक २६, २०७५

काठमाडौं, २६ कात्तिक । सभापति शेरबहादुर देउवाले पार्टीमा विधि, विधान र पद्धति मिच्दै पार्टीलाई कमजोर बनाएको भन्दै पौडेल पक्षका नेताहरुले आपत्ति जनाएका छन् । सोमबार बिहानै देखिएको पौडेल पक्षका सिनिय...

दियो पोस्ट | सोमबार, कार्तिक २६, २०७५

लहान, २६ कात्तिक । सिरहाको लहान नगरपालिकामा बालिका र युवतीमाथि सामूहिक बलात्कार भएको छ । गत कात्तिक २३ गते भाइटीकाको राति लहान नगरपालिका–२२ मा लक्ष्मीपुर पतारी गाउँपालिका–२ की १५ वर्षीया बालिका र २० व...

दियो पोस्ट | सोमबार, कार्तिक २६, २०७५

काठमाडौं, २६ कात्तिक । कांग्रेसमा कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी र गगनथापागत १३ औं महाधिवेशनमापदाधिकारीकालागिउम्मेदवार बनेकाथिए । सिटौला सभापतिमाउम्मेदवार बन्दै दोस्रो चरणमा सभापतिमा शेरबहादुर ...

दियो पोस्ट | आइतबार, कार्तिक २५, २०७५

काठमाडौं, कात्तिक २५ । नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाउने भएको छ । तपेश्वर उच्च माध्यामिक विद्यालय काभ्रेका ईकाइ अध्यक्ष कृष्ण ढकाललाई फेसबुकमा सेयर गरेको पोस्टका विषयमा पक्...

दियो पोस्ट | शुक्रबार, कार्तिक २३, २०७५

काठमाडौँ, २३ कार्तिक – हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छिन् । उनले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबिचको ...

दियो पोस्ट | बिहिबार, कार्तिक २२, २०७५

  भादगाउँ, । कात्तिक २२ । मध्यपुरथिमि–१ स्थित लोकन्थलीमा बुधबार राति आगलागी हुँदा रु ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय सगरमाथा स्कूल नजिक विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्न...

दियो पोस्ट | बिहिबार, कार्तिक २२, २०७५

काठमाडौँ, कात्तिक २२ । नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा...

दियो पोस्ट | बुधबार, कार्तिक २१, २०७५

काठमाडौं, २१ कार्तिक । मेलम्चीको खानेपानी काठमाडौं आउन ढिलाइ हुनुको कारण सिल्ट कन्सलट्यान्ट मुख्य दोषी रहेको पाइएको छ । मेलम्ची आयोजनाको सुरुवाती चरण दश बर्षसम्म पनि आयोजनालाई अगाडि बढाउन काम गर्न नसक...

दियो पोस्ट | बुधबार, कार्तिक २१, २०७५

इटहरी, कार्तिक २१ । इटहरीको एक पसलमा भिषण आगलागी भएको छ । आगलागीका कारण लाखौँको धनमाल नष्ट भएको छ । आगो निभाउने प्रयास भैरहेपनि अझै नियन्त्रणमा आउन सकेको छैन । दिउसो साढे एक बजे लागेको आगो नियन्त्र...

दियो पोस्ट | बुधबार, कार्तिक २१, २०७५

काठमाडौं, कार्तिक २१ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी उप–सभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्ने निर्णय प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेता सिंहले पार्टी विधानको प्...

दियो पोस्ट | बुधबार, कार्तिक २१, २०७५

काठमाडौं, कार्तिक २१ । प्रहरीले काठमाडौंमा १० लाख मूल्य बराबरको पटका नष्ट गरेको छ । तिहारका लागि भित्र्याइएका करीब १० लाख रुपैयाँ बराबरको पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिई टेकुस्थित मह...