मुख्य समाचार

दियो पोस्ट | बुधबार, कार्तिक २१, २०७५

काठमाडौँ, कार्तिक २१ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा र साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विशिष्ट योगदान रहेको बताएका छन् । भीमसेनगोला–बानेश्वरस्थित मोर्...

दियो पोस्ट | बुधबार, कार्तिक २१, २०७५

काठमाडौं । बरिष्ठ चिकित्सक डा. श्यामबहादुर पाण्डेको निधन भएको छ। बल्खु स्थित बयोधा अस्पतालमा उपचार गराई रहेका पाण्डेको मंगलबार राती साँढे ८ बजे निधन भएको हो । विगत ७ वर्षदेखि दुवै मृगौला फेल भएका प...

दियो पोस्ट | बुधबार, कार्तिक २१, २०७५

काठमाडौँ, कात्तिक २१ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ ...

दियो पोस्ट | बुधबार, कार्तिक २१, २०७५

काठमाडौँ, कार्तिक २१ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको ...

दियो पोस्ट | बुधबार, कार्तिक २१, २०७५

काठमाडौँ, कात्तिक २१ । फूल कसलाई मन नपर्ला ? त्यसमा पनि सयपत्री । फूल भन्नेबित्तिकै प्रत्येक नेपालीले तिहार सम्झन्छन् । किनकी तिहारलाइ फूलको चाड भनेर पनि बुझिन्छ । तर तिहार अन्य चाडपर्व तथा धार्मिक अन...

दियो पोस्ट | मंगलबार, कार्तिक २०, २०७५

काठमाडौँ, कात्तिक २० । प्रहरीले नक्कली सुन बेच्न हिँडेका तीनजनाई भक्तपुरबाट पक्राउ गरेको छ । ३५ लाख रुपैयाँमा एक किलो सुन भन्दै नक्कली सुन बेच्नका लागि ठगहरु सक्रिय रहेको भन्ने गोप्य सूचनाका आधारमा...

दियो पोस्ट | मंगलबार, कार्तिक २०, २०७५

भक्तपुर, २० कात्तिक । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका एक व्यक्तिको मिर्गौला दुई विरामीमा सफल प्रत्यारोपण गरिएको छ । केन्द्रले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा ज...

दियो पोस्ट | मंगलबार, कार्तिक २०, २०७५

काठमाडौं, कात्तिक २० । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्तमा परेका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलको सिआईएसँग साँठगाँठ रहेको आरोप लगाएका छन् । उनले भैसेपाटीमा रहेक...

दियो पोस्ट | मंगलबार, कार्तिक २०, २०७५

रामेछाप कार्तिक २० । स्थानीय तहको सरकारले चर्को कर लगाएको भन्दै सर्वत्र आलोचना हुँदै आएको छ । स्थानीय तहको सरकारले लगाउने करको दायर बढाएर खेलकुदमा चर्को कर असुली गरेको घटना बाहिरिएको छ । रामेछापको सुन...

दियो पोस्ट | मंगलबार, कार्तिक २०, २०७५

काठमाडौं, नेपाली कांग्रेसले केन्द्रीय सदस्य विजय कुमार गच्छदार उपसभापतिमा मनोनित भएका छन् । सोमबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनलाई उपसभापतिमा मनोनयन गरेको हो । नेता र...

दियो पोस्ट | मंगलबार, कार्तिक २०, २०७५

  दियोपोस्ट संवाददाता धादिङ, २० कार्तिक । धादिङको गजुरी गाउँपालिकामा नितिगत भ्रष्टाचार भएको पाइएको छ ।  गजुरी गाउँपालिका अन्तर्गत बालुवा, गिट्टी निकासी करमा गाउँपालिका अध्यक्ष सहितका पदाधिकारीले अन...

दियो पोस्ट | मंगलबार, कार्तिक २०, २०७५

काठमाडौं, २० कात्तिक । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी नथप्ने तर, विजयकुमार गच्छदारलाई मात्र उपभसापति बनाउने तयारी गरेका छन् । धेरै पदाधिकारी थप गर्दा पौडेल पक्षका नेताहरुको व्यवस्थापनमा फ...

दियो पोस्ट | मंगलबार, कार्तिक २०, २०७५

काठमाडौँ, कात्तिक २० । पोखरामा जारी पोखरा प्रिमियर लिग अन्तर्गतको फाइनल खेलमा चितवन राइनोजले पोखरा पल्टनलाई रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा विहान ११ बजेबाट भएको खेलमा टस जितेर पोखराले फिल्डिङ रो...

दियो पोस्ट | मंगलबार, कार्तिक २०, २०७५

काठमाडौँ, कार्तिक २० । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने भएको छ । बैठक अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय ...

दियो पोस्ट | मंगलबार, कार्तिक २०, २०७५

काठमाडौँ, कात्तिक २० । पोखरामा जारी पोखरा प्रिमियर लिगको अन्तिम खेल आज हुँदै छ । पोखरा रंगशालामा विहान ११ बजेबाट शुरु हुने खेल पारस खड्काको चितवन राइनोज् र शरद् भेष्वाकरको कप्तानीमा रहेको आयोजक टिम पो...

दियो पोस्ट | मंगलबार, कार्तिक २०, २०७५

भक्तपुर, कार्तिक २० । तिहार शुरु भएपछि सूर्यविनायक नगरपालिकाले आफ्नो नगर क्षेत्रमा गरेको मिठाई पसल अनुगमनका क्रममा ९० प्रतिशत मिठाई भण्डारमा अखाद्य मिठाइ बिक्री गरिरहेको पाइएको छ । अनुगमनमा अनुगमन ...

दियो पोस्ट | सोमबार, कार्तिक १९, २०७५

काठमाडौँ, १९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाठ्यक्रम विकास केन्द्र भक्तपुरका लेखापाल गुणराज दाहालले रु २५ हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । लेखापाल दाहाललाई राष्ट्रिय बहिरा...

दियो पोस्ट | सोमबार, कार्तिक १९, २०७५

  काठमाडौँ, १९ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी तिहार, छठ एवम् नेपाल संवत् ११३९ का उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा जलपान समारोहमा सरीक भ...

दियो पोस्ट | सोमबार, कार्तिक १९, २०७५

काठमाडौँ, कात्तिक १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सरकारप्रति विश्वास राख्न जनतालाइ आह्वान गरेका छन् । नेपालीहरुको महान् चाडको अवसरमा मोरङमा आयोजित चियापान तथा शुभकामना आदानप...

दियो पोस्ट | सोमबार, कार्तिक १९, २०७५

  काठमाडौं, कात्तिक १९ । पाठ्यक्रम विकास केन्द« सानोठिमी, भक्तपुरका लेखापाल नायव सुब्बा गुणराज दाहाल घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिएको ट...

दियो पोस्ट | सोमबार, कार्तिक १९, २०७५

  काठमाडौं, कात्तिक १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरिक्षक निरबहादुर अधिकारी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । बढुवा गराउन...

दियो पोस्ट | सोमबार, कार्तिक १९, २०७५

भीमदत्तनगर, १९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार न्यूनीकरणको विषय अख्तियारसँगै सरकार, नागरिक समाजलगायत राज्य संयन्त्रको साझा एजेण्डा बन्नुपर...

दियो पोस्ट | सोमबार, कार्तिक १९, २०७५

वासिङ्टन, कात्तिक १९ । हत्या गरिएका साउदी पत्रकार जमाल खशोग्जीका छोराहरुले साउदी सरकार समक्ष बाबुको शरीर देखाउन आग्रह गरेका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनलाई दिएको अन्तर्वार्तामा छोराहरुले ख...

दियो पोस्ट | सोमबार, कार्तिक १९, २०७५

काठमाडौँ, कार्तिक १९ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो काग तिहारको दिन आज काग सम्मेलन गरिएको छ । राष्ट...