प्रदेश १

उदयपुरमा ह्वात्तै बढे कोरोना सङ्क्रमित
दियो पोस्ट | शुक्रबार, साउन २२, २०७८

काठमाडौं, २२ साउन । जिल्लामा साउनको दोस्रो हप्तामा कोरोना सङ्क्रमितको सङ्ख्या घटेर दुई सय पाँचमा झरेकामा तेस्रो हप्तामा आइपुग्दा ह्वात्तै बढेर ३१५ पुगेको छ । एक हप्ताका बीचमा सङ्क्रमित एक सयभन्दा ...

झापाका दुई गाउँपालिकाले जनताको विद्युत् शुल्क तिरिदिने, गर्भवतीलाई निशुल्क एम्बुलेन्स सेवा !
दियो पोस्ट | सोमबार, आषाढ १४, २०७८

काठमाडौं, १४ असार । झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८र०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका...

बरुवा खोलामा पानीको बहाव बढ्यो, जोखिममा गाईघाट बजार
दियो पोस्ट | बिहिबार, आषाढ ०३, २०७८

काठमाडौं, ३ असार । उदयपुरको गाईघाट बजार बाढीको उच्च जोखिममा छ । प्रत्येक वर्ष वर्षायामको सुरु भएसँगै गाईघाट बजार बाढीको उच्च जोखिममा पर्दै आएको हो । जिल्लाको त्रियुगा नगरपालिका—११ गाईघाट शिवालय टोलस्...

१ करोड ९ लाख रुपैयाँ अवैध भारतीय नोटसहित २ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दियो पोस्ट | मंगलबार, बैशाख २३, २०७७

मोरङ, २३ वैशाख । अवैध भारतीय नोटसहित २ जनालाई सशस्त्र प्रहरी मोरङले पक्राउ गरेको छ । भारत सुपौलीबाट मोरङ आएको डब्लूबी ७३ ई ७६३५ नम्बरको खाली ट्रकमा सशस्त्र प्रहरीले मंगलबार चेकजाँच गर्ने क्रममा एक कर...

पुर्पुरोमा हात राख्नुपर्ने दिन गए : मुख्यमन्त्री राई
दियो पोस्ट | सोमबार, जेठ ०६, २०७६

मोरङ,जेठ ६ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अब नेपाली जनताका दुःखका दिन समाप्त हुँदै गएको बताएका छन् । रुम्जाटारबाट राजधानी फर्कनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विकासको अभावमा नेपाली ...

प्रदेशसभाको बैठक स्थगित
दियो पोस्ट | बिहिबार, बैशाख १९, २०७६

विराटनगर,वैशाख १९ । प्रदेश नं १ को प्रदेशसभाको तेस्रो अधिवेशनको ३४औँ बैठक आज विशेष कारण स्थगित भएको छ । प्रदेशसभा सचिवालय सचिव गोपालप्रसाद पराजुलीले आज जारी गर्नुभएको सूचनाअनुसार सो बैठक वैशाख २२ गते...

मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटा
दियो पोस्ट | मंगलबार, बैशाख १७, २०७६

विराटनगर,वैशाख १७। प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयको रुपमा तत्कालीन धनकुटास्थित क्षेत्रीय प्रशासन कार्यालयको भवन प्रयोग गर्ने निर्णय गरिएको छ । मुख्यमन्त्री तथा म...

बुधबारदेखि प्रदेश नं १ बाट पनि श्रम स्वीकृति प्रदान गर्ने सरकारको निर्णय
दियो पोस्ट | मंगलबार, माघ २२, २०७५

काठमाडौँ,माघ २२ । वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले बुधाबारदेखि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ । विराटनगरस्थित...

खोटाङका सबै स्थानीय तहमा बैंक
दियो पोस्ट | बिहिबार, पौष १९, २०७५

केदार मगर खोटाङ, १९ पुस । जिल्लाका सबै स्थानीय तहमा बैंक स्थापना भएपछि आर्थिक कारोवार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङको सबै स्थानीय तहमा व...

विद्यालयले दिएको टहरामा गाउँपालिका कार्यलय, कर्मचारीदेखि  प्रमुखसम्म एउटै कोठामा
दियो पोस्ट | मंगलबार, पौष १७, २०७५

खोटाङ, पुस १७। एउटा लामो टहरोभित्र प्रवेश गरेपछि शुरु हुन्छ स्थानीय सरकारको दैनिक कामकाज । कर्मचारीदेखि जनप्रतिनिधिहरू जनतालाई सेवा प्रत्येक दिन त्यही टहरोमै लहरै बसेका हुन्छन् । स्थानीय तह गठन भएको...

मेचीनगरको भानुटोलमा भएको आगलागीमा डेढ करोडको क्षति
दियो पोस्ट | शुक्रबार, पौष १३, २०७५

भद्रपुर, पुस १३ । झापाको मेचीनगर–१० भानुटोलमा भएको आगलागीमा एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ । आगलागीबाट २० घर जलेर पुरै नष्ट भएका र दुई घरमा आंशिक क्षति पुगेको छ । बिहीबार राति छविलाल लिम...

दुई दिनदेखि वेपत्ता नेकपाका नेता भारत पुगेको खुलासा, अझै सम्पर्कविहिन
दियो पोस्ट | शुक्रबार, पौष ०६, २०७५

भद्रपुर, पुस ६ । विहीबारदेखि सम्पर्कविहिन रहेका नेकपा मेची नगरका नेता दीपक भण्डारी भारतरि गएको पत्ता लागेको छ । प्रहरीका अनुसार उनलाई सिसिटिभि क्यामेराबाट काँकडभिट्टा नाकामा रिक्सा चढ्दै गरेको अवस्थ...

इलाम सन्दकपुरकी बाह्र बर्षिया बालिका १२ दिनदेखि बेपत्ता
दियो पोस्ट | मंगलबार, पौष ०३, २०७५

  इलाम, ३ पुस । इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् । सन्दकपुर गाउँपालिकास्थित जमुनाकी १२ वर्षीया मुना गुरुङ मङ्सिर २० गतेयता परिवारको सम्पर्कमा नआएकी हुन् ।...

कुखुरापालक किसान मारमाः चल्ला र दानाको मूल्य बढ्यो तर कुखुराको उचित मुल्य पाइएन
दियो पोस्ट | मंगलबार, पौष ०३, २०७५

  सन्तोष शर्मा बनियानी, पुस ३ । झापाका कुखुरापालक किसान आन्दोलित बनेका छन् । कुखुराको चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको तथा आफूहरूले उत्पादनको गरेको कुखुराको उचित मूल्य नपाएको भन्द...

भारतिय ट्रकको ठक्करबाट माेटरसाइकलमा सवार बाबु र छोराको मृत्यु
दियो पोस्ट | मंगलबार, मंसिर २५, २०७५

दमक, २५ मङ्सिर । भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा आज दिउँसो बाबु र छोराको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएक...

किरात भाषा प्रचारक सिरिजङ्गाको पूर्णकदको सालिक निर्माण
दियो पोस्ट | आइतबार, मंसिर २३, २०७५

बनियानी, मङ्सिर २३ । झापाको शिवसताक्षी नगरपालिका–७ स्थित ब्याङ्डाँडामा किरात भाषा, लिपिका सर्जक, अन्वेषक सिरिजङ्गा सिं थेवेको सालिक निर्माण गरिएको छ । स्थानीय समुदायको अग्रसरतामा किरात भाषा, लिपि र सा...

इलाममा शल्यक्रियासहितको आँखा शिविर सञ्चालन
दियो पोस्ट | शुक्रबार, मंसिर २१, २०७५

मङ्गलबारे, मङ्सिर २१ । इलामको फाकफोकथुम गाउँपालिकाको आमचोकमा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर बिहीबारदेखि शुरू भएको छ । नेपाल नेत्रज्योति सङ्घ इलाम, फाकफोकथुम गाउँपालिका तथा आँखा अस्पताल विराटन...

गाईघाटमा प्रदेशस्तरीय दोस्रो घरेलु महोत्सव शुरु
दियो पोस्ट | शुक्रबार, मंसिर २१, २०७५

  गाईघाट, मङ्सिर २१ । उदयपुरको सदरमुकाम गाईघाटस्थित थारुहट रङ्गशाला परिसरमा दश दिने प्रदेश नं १ स्तरीय दोस्रो घरेलु महोत्सव शुरु भएको छ । घरेलु तथा साना उद्योग महासङ्घ उदयपुरको आयोजनामा शुर...

प्रदेश १ मा एघार महिनामा ५४ जनाको हत्या
दियो पोस्ट | बिहिबार, मंसिर २०, २०७५

  विराटनगर, २० मङ्सिर । सन् २०१८ को एघार महीनामा प्रदेश नं १ मा ५४ जनाको हत्या भएको छ । इन्सेक प्रदेश नं १ कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार र मानवीय अवस्थाको स्थित...

मेची पुल निर्माणको एक वर्ष बितिसक्दा पनि संचालनमा आएन
दियो पोस्ट | शुक्रबार, कार्तिक ०९, २०७५

भद्रपुर, कात्तिक ९ । नेपालको पुरानो सहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षित मेची पुल निर्माण भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । हुलाकी राजमार्ग निर्मा...

सार्वजनिक सवारी साधनका चालकले अनिवार्य जुत्ता लगाउनुपर्ने भएपछि…….
दियो पोस्ट | बिहिबार, आश्विन २५, २०७५

  भोजपुर, २५ असोज । जिल्लाका सार्वजनिक सवारी साधनका चालकले अनिवार्य जुत्ता लगाउनुपर्ने नियम लागु गरिएको छ । चप्पल लगाएर सवारी साधन चलाउँदा दुर्घटना बढेको भन्दै दुर्घटना न्यूनीकरण गर्नका जुत...

कृषिका माध्यमबाट प्रदेश १ लाई समृद्ध बनाउने मुख्यमन्त्री राईको भनाई
दियो पोस्ट | बुधबार, आश्विन २४, २०७५

  इटहरी, २४ असोज । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले जैविक कृषि उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । समावेशी नेपाल प्राइभेट लिमिटेडले सुनसरीको इटहरी उपमहानगरपालिकामा पहिलो पटक स्थापन...

मुलुकलाई समृद्ध बनाउन सबै जनताको साथ आवश्यक छः मुख्यमन्त्री शेरधन राई
दियो पोस्ट | बुधबार, आश्विन २४, २०७५

विराटननगर, २४ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश समृद्ध बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन्। वुधबार मोरङ व्यापार सङ्घद्वारा आयोजित बडादशैँ, दीपावली, छठ–२०७५ को उपलक्ष्यमा शुभक...

नेपालगञ्ज उपमहानगरपालिकाका उत्कृष्ट कृषकलाई कृषियन्त्र प्रदान
दियो पोस्ट | बिहिबार, आश्विन १८, २०७५

नेपालगञ्ज, १९ भदौ (रासस) : नेपालगञ्ज उपमहानगरपालिकाका उत्कृष्ट कृषकलाई कृषियन्त्र उपलब्ध गराइएको छ । नेपालगञ्ज उपमहानगरपालिका कृषि शाखाले मागमा आधारित कार्यक्रममा ५० प्रतिशत अनुदानअन्तर्गत नगरका ...