समाचार

दियो पोस्ट | बुधबार, साउन ३१, २०८०

दोधारा चाँदनी(कञ्चनपुर) । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक महिनादेखि तालाबन्दी हुँदा दैनिक कामकाज प्रभावित भएको छ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाध...

दियो पोस्ट | बुधबार, साउन ३१, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दलले गरिरहेको संसद् अवरोध खुलाउनेबारे सत्तारूढ दलहरूबीच सदनको गतिरोध अन्त्य गर्ने प्रयासमा आज छलफल भएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता ...

दियो पोस्ट | बुधबार, साउन ३१, २०८०

 काठमाडौं । मकवानपुरमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेका छन् । जिल्लाको धियालमा ढुङ्गाले थिच्दा एक महिलाको मृत्यु भएको छ । मकवानपुर र बाराको सिमानामा...

दियो पोस्ट | बुधबार, साउन ३१, २०८०

बनियानी (झापा) । झापामा आर्थिक वर्ष २०७९/८० मा २० हजार छ सय जनाले आयुर्वेदिक उपचार सेवा लिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. अनिलकुमार यादवका अनुसार आयुर्वेदिक चिकित्सा पद्धति...

दियो पोस्ट | बुधबार, साउन ३१, २०८०

भोजपुर । भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन ग...

दियो पोस्ट | बुधबार, साउन ३१, २०८०

काठमाडौं । कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो । राष्ट्रिय परी...

दियो पोस्ट | बुधबार, साउन ३१, २०८०

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले मङ्गलबार सार्वजनिक गरेको कक्षा १२ को नतिजाअनुसार ४९ दशमलव ०९ प्रतिशत विद्यार्थी अनुत्तिर्ण भएका छन् । विद्यार्थी सबैभन्दा बढी अङ्ग्रेजीमा कमजोर रहेका पाइए...

दियो पोस्ट | बुधबार, साउन ३१, २०८०

पर्वत । लगातारको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठनमा समस्या भएको छ । फलेवास नगरपालिका–२ थापाठानास्थित थापाठाना माध्यमिक विद्यालयको दुईवटा भवन पहिरोले पुरिएका हुन् । विद्यालय रह...

दियो पोस्ट | मंगलबार, साउन ३०, २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छली अवैध रुपमा नेपाल भित्रिएको सुनको वास्तविक तौल ६० किलो सात सय १६ ग्राम कायम भएको छ । बरामद गरिएको सामानको सुनसहितको कूल तौल एक सय ५५ किलो च...

दियो पोस्ट | मंगलबार, साउन ३०, २०८०

काठमाडौं । चितवनमा दर्ता भएका अनुचित लेदनदेन (मिटरब्याज) का निवेदनमध्ये एक पीडितले दुई कट्ठा जग्गा फिर्ता पाएका छन् । रत्ननगर नगरपालिका–१० का उमेश केसीले जग्गा फिर्ता पाएका हुन् । पीडित केसीले ...

दियो पोस्ट | मंगलबार, साउन ३०, २०८०

 दाङ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले वामपन्थी एकता हुन नदिन आफूमाथि षडयन्त्र भएको बताएका छन् । दाङको घोराहीस्थित निवासमा पत्रकार सम्मेलन गर्दै उनले आफूले सबै वामपन्थी शक्तिला...

दियो पोस्ट | मंगलबार, साउन ३०, २०८०

काठमाडौँ । यहाँस्थित भारतीय राजदूतावासले आज ७७औं स्वतन्त्रता दिवस मनाएको छ । यो उत्सव भारतको स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा शुभारम्भ गरेको ‘आजादी क...

दियो पोस्ट | मंगलबार, साउन ३०, २०८०

हुम्ला । हुम्लाको दक्षिणी भेगको ताँजकोट गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । ताँजकोट–४ का २० वर्षीय कर्ण ढकालको भीरबाट लडेर मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार ...

दियो पोस्ट | मंगलबार, साउन ३०, २०८०

काठमाडौँ । तस्करले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’ भित्र लुकाएर ल्याएको सुन आज टक्सार महाशाखामा गालिएको छ । महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रो...

दियो पोस्ट | मंगलबार, साउन ३०, २०८०

काठमाडौं । काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबमा राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ। कर छली गरेको सूचनाको आधारमा विभागले एलओडीमा छापा मारेको हो। विभागको टोली गत शुक्रबार नै...

दियो पोस्ट | मंगलबार, साउन ३०, २०८०

काभ्रे । बनेपा नगरका घरमा हाल दैनिकजसो चौबिसै घण्टा खानेपानी आउन थालेको छ । परीक्षणका क्रममै रहेको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको पानी निरन्तर आउन केही महिना लाग्नेछ । काभ्रेपलाञ्चोकको तीन पु...

दियो पोस्ट | मंगलबार, साउन ३०, २०८०

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने ग...

दियो पोस्ट | मंगलबार, साउन ३०, २०८०

काठमाडौं । विभिन्न ठाउँमा लावारिस अवस्थामा २ जनाको शव फेला परेको छ । रोल्पाको माडी गाउँपालिका–६ मा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–१ भत्तावाङ बस्ने ४७ वर्षीय ...

दियो पोस्ट | मंगलबार, साउन ३०, २०८०

महोत्तरी । महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सम्सी गाउँपालिका–१ पर्सा बजारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँबस्ने ५५ वर्षीय राज किशोर यादव रहेका छ...

दियो पोस्ट | मंगलबार, साउन ३०, २०८०

मुगु । सोमबार यहाँ भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । उपचारका लागि अस्पताल लैजाँदै गर्दा एक घाइतेको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनुभएका सोरु ...

दियो पोस्ट | मंगलबार, साउन ३०, २०८०

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१६ दरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका–१५ बस्ने ३३ वर्षीय खेम चन्द्र...

दियो पोस्ट | मंगलबार, साउन ३०, २०८०

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालगन्जको समग्र विकासमा प्रदेश सरकारले प्राथमिकता दिएको बताए । नेपाली कांग्रेस बाँकेले आज नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता ...

दियो पोस्ट | मंगलबार, साउन ३०, २०८०

काठमाडौं । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिने भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी गर...

दियो पोस्ट | मंगलबार, साउन ३०, २०८०

ताप्लेजुङ । ताप्लेजुङमा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । जिल्लाको मैवाखोला गाउँपालिका–५ फाकुम्बा बस्ने ३३ वर्षीय दिल्ली कुमार लिम्बुले आफ्नै आमा ६३ वर्षीया धनमाया लिम्बुको हत्या ...