काठमाडौं । छुट्टा छुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । अछामको मेल्लेख गाउँपालिका–३ बुढाखोलास्थित से.२ त ४३३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार ...
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश प्रसाद थपलियाले राष्ट्रपति रामचन्द्र पौडेलसम्क्ष आइतबार निर्वाचनको मतपरिण...
काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले सशस्त्र द्वन्द्वको समयमा भएका मानव अधिकारको गम्भीर उल्लंघन गर्ने व्यक्तिले छुट नपाउने व्यवस्थासहितको विधेयक सरकारले ल्याएको बताएकी छन् । प्रतिनिध...
काठमाडौं । मूर्ति चोरी गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखा भीमसेनथान घर भएकी तेस्रो लिङ्गी २८ वर्षीया कुमारी तामाङ छन्। काठमाडौं महानगरपालिका–१५ स्वयम्भू, नयाँबस्तीम...
काठमाडों । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको टिप्पणी गरेका छन्। शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफूमा यस्...
मोरङ । श्रीमतीको हत्या आरोपमा प्रहरीले मोरङको बेलबारीबाट एक जनालाई पक्राउ गरेको छ । फागुन २५ मा भएको घटनापछि फरार रहेका बेलबारी नगरपालिका वडा नम्बर १ नक्सालबारी बस्ने ५७ वर्षीय हेम कर्ण महतलाई प्रहरील...
कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण पुनः देखिन थालेको छ । कोरोना भाइरसको संक्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा संक्रमण देखिन थालेको छ । स...
काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवारबारे साझा धारणा बनाउन बसेको १० दलको बैठक निश्कर्षविहीन भएको छ । उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका १० दलबाट दुई जना उम्मेदवार छन् । जनता समाजवादी पार्टी (जसपा) का ...
मोरङ । लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९३ मिलिग्राम र नगद १८ हजार रुपैयाँसहित २ जनालाई ...
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी शृंखलामा यूएईले पहिलो जित हात पारेको छ । कप्तान मोहम्मद वजिमको आक्रमक शतकीय पारी सहित यूएईले पिएनजीलाई ६ विकेटले पराजित गरेको छ । लिग – २ का ३६ खे...
काठमाडौं । जननेता मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी स्पोर्ट्स एकेडेमीको राष्ट्रिय भेला विश्व शान्ती तपोबन भूमी लुम्बिनीमा हुने भएको छ । उक्त भेला आगामी चैत्र २३ गते हुने भएको र सोको तयारी समेत ...
भैरहवा । मर्चवारी गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रामआशीष हरिजनले धेरैपछि मात्रै ‘भकारी’ शब्दको अर्थ थाहा पाए । स्थानीय भाषाको ‘डेहरी’ नै भकारी हो भन्ने जान्न उनलाई लामो समय...
काठमाडौँ । बिन्दबासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी धरौटीमा रिहा भएका छन् । विद्युतीय कारोबार ऐन–२०६३ विरुद्धको कसुरमा जिल्ला अदालत काठमाडौँले उनलाई ७५ हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ । अदालतले...
काठमाडौं । चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को चुनावमा पद्मकन्या बहुमुखी क्याम्पस, काठमाडौंमा दुई विद्यार्थी संगठन एक भएर मैदानमा उत्रिएका छन् । नेकपा माओवादी निकट अनेरास्ववि...
काठमाडौं । नेकपा (एमाले)का युवा नेता रामप्रसाद रिजालले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अस्थिर स्वभावको कारणले मुलुकले धेरै दुःख पाएको र अझै दुःख पाउँने बताएका छन् । नेत...
ललितपुर । जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–२५ भैसेपाटीस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय अनिल कुवँर समेत १४ जनालाई मंगलबार साँझ ...
काठमाडौं । सोमबारबाट दुई कार्यकाल सम्पन्न गरेका निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पूनः सक्रिय राजनीतिमा फर्किने चर्चा चुलिएको छ । राष्ट्रपति बन्नु अगाडी नेकपा (एमाले)को उपाध्यक्ष पदमा रहेका भ...
काठमाडौं । शंकरदेव क्याम्पसमा स्ववियु निर्वाचनका लागि अखिल (क्रान्तिकारी) का तर्फबाट बिरेन्द्र जिसिको नेतृत्वमा प्यानल सहित दर्ता भएको छ । चैत ५ मा हुने भनिएको स्ववियु निर्वाचनमा शंकरदेव क्याम्पसमा...
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी बृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ । अस्पतालले आगामी च...
गोरखा सदरमुकामस्थित बिसौनीमोडमा सवारी दुर्घटना हुँदा आठजना घाइते भएका छन्। सोमबार दिउँसो १ बजे बिसौनीमोडमा दूध बोक्ने गाडी पल्टिँदा ६ पुरुष र दुई महिला गरी आठजना घाइते भएको जिल्ला प्रहरी कार्यालय ग...
सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक थाङपाल गाउँपालिका–१ घर भएका २२ वर्षीय सुनिल गहतराज रहेका छन् । उनला...
ओखलढुङगा । ओखलढुङगाको शहिद आदर्श क्यापस रामपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयन दर्ता भएको छ । नेपाल विद्यार्थी संघ र अनेरास्ववियु को तर्फबाट मनोनयन भए...
जुम्ला । जुम्लामा आफ्नै श्रीमतीको हत्यको आरोपमा श्रीमान पक्राउ परेका छन् । २१ वर्षीया ममता नेपालीको हत्या गरेको आरोमपमा तिला गाउँपालिका–४ नुवाकोट बस्ने ४७ वर्षीय आइते सार्कीलाई शनिबार दिउँसो प्रहरीले ...
काठमाडौं । नेपाल प्रहरीमा दोहोरा जन्ममिति भएका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) एआईजी बढुवामा सिफारिस भएका छन् । रिक्त रहेको ५ पदका लागि बढुवा सिफासिर समितिले शुक्रबार ५ जनालाई सिफारिस गरेको हो...