समाचार

दियो पोस्ट | बिहिबार, फाल्गुण २५, २०७९

काभ्रे । दुबै मृगौला फेल भएकी काभ्रेपलान्चोकको मण्डेनदेउपुर नगरपालिका वडा न ७ की मधु दमाईका लागि उपचारका गर्न परिवारले आर्थिक सहयोग गर्न सबैमा अपिल गरेका छन् । विगत ६ वर्ष देखि उपचार गराउँदै आएकी ४८ व...

दियो पोस्ट | बुधबार, फाल्गुण २४, २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी नहुने निर्णय गर...

दियो पोस्ट | बुधबार, फाल्गुण २४, २०७९

काठमाडौँ । सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमानचालक (पाइलट)लाई स्वागत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किर...

दियो पोस्ट | बुधबार, फाल्गुण २४, २०७९

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताउनुभएको छ । एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका ...

दियो पोस्ट | मंगलबार, फाल्गुण २३, २०७९

स्याङ्जा । स्याङ्जामा खोलामा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । गल्याङ नगरपालिका–११ सिखरडाँडा बस्ने २० वर्षीय विष्णु भट्टराई तुल्सीभन्ज्याङस्थित आँधी खोलामा डुबेर सोमबार दिउँसो मृत्यु भए...

दियो पोस्ट | मंगलबार, फाल्गुण २३, २०७९

नेपाल पत्रकार महासंघ दोलखा शाखाका सदस्य शेरबहादुर भुजेलको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ । पत्रकार भुजेलको ३८ वर्षको उमेरमा गएराति दोलखाको पवटीस्थित निवासमा निधन भएको हो । भुजेल ...

दियो पोस्ट | मंगलबार, फाल्गुण २३, २०७९

होली पर्वको अवसरमा मिथिला ना्ययकला परिषद् ९मिनाप०ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी ९होली० महोत्सवअन्तर्गत आज महामूर्ख सम्मेलनको आयोजना हुँदैछ । जनकपुरधामको जानकी मन्दिरको प्राङ्ग...

दियो पोस्ट | मंगलबार, फाल्गुण २३, २०७९

काभ्रे । काभ्रेको धुलिखेलमा रहेको एक होटलमा कौडा खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । सोमबार बेलुका ८:०० बजे धुलिखेल नगरपालिका-३ मा रहेको ग्रेस होटलको तेस्रो तल्लामा कौडा खेलिरहेको अवस्थामा नौ...

दियो पोस्ट | आइतबार, फाल्गुण २१, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ विरुद्ध रिट दर्ता गर्नु भनी सर्वोच्च अदालतको संयुक्त इजलासले गरेको आदेशमा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनाहरुलाई विभिन्न का...

दियो पोस्ट | आइतबार, फाल्गुण २१, २०७९

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका हवल्दार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षा वेसक्याम्प, बिष्णुपुराका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनलाई २० हजार घुससहित...

दियो पोस्ट | आइतबार, फाल्गुण २१, २०७९

काठमाडौं । क्रिकेटर शरद भेषवाकरकी पत्नी तथा अभिनेत्री निशा अधिकारीले अंशवण्डाको मुद्दा दायर गरेकी छिन् । निशाले काठमाडौं जिल्ला अदालतमा पति भेषवाकरविरुद्ध अंशवण्डाको मुद्दा दायर गरेकी हुन् । उक्...

दियो पोस्ट | आइतबार, फाल्गुण २१, २०७९

काठमाडौं । भारतको सिलुगडीबाट झापाको चारआली डिजेल ढुवानी गर्ने चार वटा ट्यांकरको डिजेलमा मिसावट पुष्टि भएको छ । नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा रहेको प्रयोगशालामा परीक्षण गर्दा उक्त डिजेलमा मि...

दियो पोस्ट | आइतबार, फाल्गुण २१, २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दासढुंगा घटनाको छानबिनको माग गर्दा २१ जनाको हत्या भएको दाबी गरेका छन् । आइतबार सुखानी सहिद स्मृति दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन ग...

दियो पोस्ट | आइतबार, फाल्गुण २१, २०७९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ । जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेक...

दियो पोस्ट | आइतबार, फाल्गुण २१, २०७९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा माओवादीहरु अपराधी र हत्यारा’ नभएको दाबी गरेका छन् । आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना ग...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १९, २०७९

महोत्तरी । महोत्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । पिपरा गाउँपालिका–२ अतराद टोल बस्ने २४ वर्षीया ईशेर देवी मण्डलको आफ्नै घरको चापाकलमा जडान गरिएको मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर बिहीब...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १९, २०७९

भोजपुर । भोजपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको षडानन्द नगरपालिका–१२ पिप्ले बस्ने नारायण भुजेलको छोरा १३ वर्षीय सरोज भुजेलको चट्याङ लागेर बिहीबार राति मृत्यु भएको हो। चट्याङ लागेर गम्भ...

दियो पोस्ट | बिहिबार, फाल्गुण १८, २०७९

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको कार्यालय तोडफोड भएको छ । बिहीबार साँझ इतर समूहले कार्यालय तोडफोड गरेको हो । दिउँसो इतर समूहका नेता शिव रिमाल संस्थापन पक्षका विद्यार्थ...

दियो पोस्ट | बिहिबार, फाल्गुण १८, २०७९

काठमाडौं । नेपाली सेनाको कोर्ट मार्सलले आर्थिक अनियमितता गरेको ठहर गर्दै उपरथी  प्रेम शाहीलाई सेवाबाट निष्कासन गरेको छ । नेपाली सेनाका प्रवक्ता कृष्ण भण्डारीका अनुसार उपरथी शाहीले आर्थिक अनियमितता ...

दियो पोस्ट | बिहिबार, फाल्गुण १८, २०७९

काठमाडौं । आईसीसी यू-१९ विश्वकप छनोट अन्तर्गत अन्तिम खेलमा घरेलु टिम यूएईलाई पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको छ । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । ...

दियो पोस्ट | बिहिबार, फाल्गुण १८, २०७९

मोरङ । बिराटनगरमा स्रोत नखुलेको भारतीय रकमसहित दुईजना पक्राउ परेका छन् । महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट स्रोत नखुलेको नगद ७ लाख २० हजार भारतीय रुपैयाँसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गर...

दियो पोस्ट | बुधबार, फाल्गुण १७, २०७९

काठमडौं । प्रदेश १ को प्रदेशसभा सचिवालयले प्रदेश नामकरणसम्बन्धी प्रस्ताव मध्याह्न १२ बजेसम्म पेस गर्न सांसदहरुलाई सूचित गरेको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बुधबार सूचना प्रकाशित गर्दै बिहान...

दियो पोस्ट | बुधबार, फाल्गुण १७, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ। समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ। प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना रहेका छन्। यस्तै मधेस प्रद...

दियो पोस्ट | मंगलबार, फाल्गुण १६, २०७९

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले मलेसियामाथि १० विकेटको सानदार जित दर्ता गरेको छ । मलेसियाले दिएको ७३ रनको झिनो लक्ष्य नेपालले बिना क्षति पावर प्ले पनि नसकिँद...