समाचार

दियो पोस्ट | सोमबार, चैत्र १६, २०७७

काठमाडौं, १६ चैत्र । थ्री नेसन्स कप फुटबलको उपाधि नेपालले जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २(१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालका लागि १८ औं मिनेटमा ...

दियो पोस्ट | सोमबार, चैत्र १६, २०७७

काठमाडौं, १६ चैत्र । नेपाल कम्युनिष्ट्र पाट्री (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड र नेता नेपालब...

दियो पोस्ट | सोमबार, चैत्र १६, २०७७

बाजुरा,१६ चैत्र । बाजुराको बूढी गङ्गा नगरपालिका–१ डुङ्ग्रीमा पर्ने धुरालसैन माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थी लगातार चार दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेपछि विद्यालय नै बन्द ह...

दियो पोस्ट | सोमबार, चैत्र १६, २०७७

काठमाडौं, १६ चैत्र । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ। मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठक...

दियो पोस्ट | आइतबार, चैत्र १५, २०७७

पाँचथर, १५ चैत्र । भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले आगामी डेढ वर्षभित्र सबै भूमिहीनलाई जग्गा प्राप्त गर्ने बताएका छन् । उनले भने, ‘आयोगले ७५३ स्थानीय तहसँग भूमिसम्बन्धी ...

दियो पोस्ट | आइतबार, चैत्र १५, २०७७

नवलपरासी, १५ चैत्र । (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–२ को शिलान्यास चोकमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । तीनतारे गुणस्तरको होटल सञ्चालन गर्ने लक्ष्यसहित गैँडाकोटमा रु ११ करोड लगानी...

दियो पोस्ट | आइतबार, चैत्र १५, २०७७

काठमाडौं, १५ चैत्र । आइतबार प्रधानमन्त्री केपी सर्मा ओलीलाई भेट्न सभामुख अग्नि सापकोटा बालुवाटार पुगेका छन्। भेटका क्रममा उनीहरूबीच दुई घन्टा कुराकानी भएको थियो। सापकोटाका प्रेस सल्लाहकार श्रीधर न...

दियो पोस्ट | आइतबार, चैत्र १५, २०७७

एजेन्सी, १५ चैत्र । क्यानडाको एक सार्वजनिक पुस्तकालयमा छुरा प्रहार हुँदा एक महिलाको मृत्यु भएको छ । भोनकुभरस्थित पुस्तकालमा स्थानीय समयानुसार शनिबार दिउँसो भएको उक्त आक्रमणमा अरु पाँचजना घाइते भएक...

दियो पोस्ट | आइतबार, चैत्र १५, २०७७

काठमाडौं, १५ चैत्र । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा सवारी चेकिङ कडा बनाएको छ। फागु पूर्णिमामा हुन सक्ने सडक दुर्घटनालाई मध्यनजर गर्दै बिहानैदेखि चेकिङ गर्न थालेको हो। होली...

दियो पोस्ट | आइतबार, चैत्र १५, २०७७

एजेन्सी, १५ चैत्र । इन्डोनेसियाको माकासारस्थित एक क्याथोलिक चर्चमा आइतबार आत्मघाती हमला भएको छ। इस्टरको पहिलो दिन आइतबार एक जना आत्मघातीले बिहान सवा १० बजेतिर प्रार्थनाबाट फर्किएका मानिसहरूलाई लक्...

दियो पोस्ट | आइतबार, चैत्र १५, २०७७

काठमाडौं, चैत्र १५ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा सवारी चेकिङ कडा बनाएको छ। फागु पूर्णिमामा हुन सक्ने सडक दुर्घटनालाई मध्यनजर गर्दै बिहानैदेखि चेकिङ गर्न थालेको हो। काठम...

दियो पोस्ट | शुक्रबार, चैत्र १३, २०७७

काठमाडौं, १३ चैत्र । बडीगाड गाउँपालिका–७ भीमगिठे पानीको चरम समस्या भएको ठाउँ हो । वर्षामा आकाशको पानीले घाँटी भिजाउने यहाँका सर्वसाधारण हिउँदको समयमा कुवा र जङ्गल छेवैका पँधेराको भरमा बाँचेका छन् ...

दियो पोस्ट | शुक्रबार, चैत्र १३, २०७७

बर्दिया, १३ चैत्र । बारबर्दिया नगरपालिकाले मुलुकमै पहिलो पटक सिकलसेल उपचार केन्द्रको स्थापना गरेको छ । अहिले केन्द्रको भवन निर्माण तीव्र गतिमा अघि बढेको छ । बार बर्दियामा नगरपालिकाको रु चार करोड ...

दियो पोस्ट | शुक्रबार, चैत्र १३, २०७७

काठमाडौं, १३ चैत्र । ट्रकको ठक्करबाट नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीक्षकको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको मिथिला नगरपालिका–१० लालगढस्थित मोडेल अस्पताल अगाडिको सडक खण्डम...

दियो पोस्ट | शुक्रबार, चैत्र १३, २०७७

काठमाडौं ,१३ चैत्र । सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिइएको छ । काठमाडौंका सार्वजनिक स्थानमा होली खेल्न र भीडभाड गरेमा प्रहरी...

दियो पोस्ट | शुक्रबार, चैत्र १३, २०७७

काठमाडौँ, १३ चैत्र । धादिङको सुनौलाबजारमा रहेको सानाकिसान सहकारी संस्थामा लाखौँ रुपैयाँ आर्थिक अनियमितता भएको छ । संस्थामा भएको रकम हिनामिनाको सम्बन्धमा गठन भएको छानबिन समितिले यही माघ १४ गतेसम्म संस...

दियो पोस्ट | बिहिबार, चैत्र १२, २०७७

काठमाडौं, १२ चैत्र ।जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको रिहाइको माग गर्दै माइतीघर मण्डलमा भइरहेको धर्नामा गृहमन्त्री रामबहादुर थापा बादलु सहभागी भएका छन्। धर्नामा बसेकाहरूलाई सम्बोधन गर्दै...

दियो पोस्ट | बिहिबार, चैत्र १२, २०७७

काठमाडौं, १२ चैत्र।कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्पष्ट पारेका छन्। कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नि...

दियो पोस्ट | बिहिबार, चैत्र १२, २०७७

काठमाडौं, १२ चैत्र ।चितवन मेडिकल कलेजले सफल कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही चैत ८ गते ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरिएको जनाएको छ । भरतपुर महानगरपालिका–१० स्थायी घर भई ...

दियो पोस्ट | बिहिबार, चैत्र १२, २०७७

काठमाडौं,१२ चैत्र । बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । हत्या प्रकरणको अनुसन्धानमा निकै महत्वपूर्ण मानिएको भजाइनल स्व...

दियो पोस्ट | बिहिबार, चैत्र १२, २०७७

काठमाडौं, १२ चैत्र । डिल्ली बजार कारागारमा रहेका राजपाका सांसद रेशम चौधरीले आफू जेल भित्रै रहेको बेला बाहिर सार्वजनिक भएका केही समाचारको विषयमा विज्ञप्ति निकालेका छन् । उनले आफ्नो लिखित विज्ञप्ति...

दियो पोस्ट | बिहिबार, चैत्र १२, २०७७

काठमाडौं, १२ चैत्र । मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका–३ मक्रान्च...

दियो पोस्ट | बिहिबार, चैत्र १२, २०७७

काठमाडौँ, १२ चैत्र । काठमाडौँ महानगरपालिकाले कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । कामपाको राजस्व विभागले अनुगमनका क्रममा कर छली गर्नेलाई यस किसिमको निर्देशन दिएको ...

दियो पोस्ट | बिहिबार, चैत्र १२, २०७७

बर्दिया, १२ चैत्र । लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ । नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाइएको निकुञ्जले जनाएको छ ...