समाचार

दियो पोस्ट | बिहिबार, साउन २९, २०७७

कर्णाली, साउन २९ । प्रहरीले नेत्रविक्रम चन्द समूहका नेतारकार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यान...

दियो पोस्ट | बिहिबार, साउन २९, २०७७

काठमाडौँ, साउन २९ । इटालियन ‘सिरि ए’ क्लव पिएसजी २५ बर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको छ । गएराती भएको खेलमा एटलान्टालाई २–१ गोलले पराजित गर्दै पिएसजी सेमिफाइनल प्रवेश गरेको हो । पिएस...

दियो पोस्ट | बुधबार, साउन २८, २०७७

सप्तरी, साउन २८ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–६ मा आज भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ८४८३ नंको पि...

दियो पोस्ट | बुधबार, साउन २८, २०७७

सिन्धुपाल्चोक, साउन २८ । कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्थानीय मितेरी पुलमा बुधबार सो सह...

दियो पोस्ट | बुधबार, साउन २८, २०७७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सातको चौथो दिन बुधबार झिनो अंकले बढेको छ । आज नेप्से १ दशमलव ५१ अंकले बढेर १ हजार ४२५ दशमलव ३२ विन्दुमा कायम भएको हो । नेप्सेका अनुसार आज ९५...

दियो पोस्ट | बुधबार, साउन २८, २०७७

तनहुँ, साउन २८ । बहुविवाह मुद्दामा फरार एक महिलालाई मङ्गलबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । प्रहरीले जिल्लाको व्यास नगरपालिका–६ बस्ने ३९ वर्षीया विष्णु मल्ललाई पक्राउ गरेको हो । ...

दियो पोस्ट | बुधबार, साउन २८, २०७७

काठमाडौं, साउन २८ । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्धारसहित स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय...

दियो पोस्ट | बुधबार, साउन २८, २०७७

काठमाडौं, २८ साउन । केहीदिनअघि देखि बेपत्ता भएका कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँको शव फेला परेको छ । दुई दशकदेखि प्रशासनीक क्षेत्रमा कलाम चलाउँदै आएका बानियाँ हराएको विषयमा प्रहरीमा उजुरी ...

दियो पोस्ट | बुधबार, साउन २८, २०७७

काठमाडौं, साउन २८ । क्रमिक रुपमा बढ्दै गइरहेको सुनको मुल्य बुधबार एकैपटक ह्वात्तै घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँ घटेको हो । मंगलब...

दियो पोस्ट | शनिबार, साउन २४, २०७७

रामेछाप, २४ साउन । नेपालमा पछिल्लो समय कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दो छ । संक्रमण नियन्त्रणका लागि स्थानिय प्रशासनले अत्यावश्यक काम बाहेक घरबाहिर समेत नआउन अनुरोध गरिरहेको छ । झण्डै ३ महि...

दियो पोस्ट | शुक्रबार, साउन २३, २०७७

काठमाडौँ — १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनामा चिनियाँ कम्पनी गेजुवा ग्रुपको विकल्प खोज्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पहल थालेको छ । नीतिगत निर्णय गराई ओगटेर प्रक्रिया अघि नबढाएप...

दियो पोस्ट | बिहिबार, साउन २२, २०७७

काठमाडौं–जिल्ला प्रशासन कार्यालय काठमाडौँले सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ । कार्यालय परिसरमा मानिसको अत्याधिक भीड हुन थालेको र सार्वजनिक निकायका व्यक्तिहरुमा समेत कोभिड(१९ देखिन थ...

दियो पोस्ट | आइतबार, साउन १८, २०७७

काठमाडौं,साउन १८। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० साताको पहिलो दिन आइतबार भारी गरिावटका साथ बन्द भएको छ । नेप्से आज ४२ दशमलव ७८ अंकले घटेर १ हजार ३ सय ९६ दशमलव २८ विन्दुमा कायम भएको छ । नेप्सेका...

दियो पोस्ट | आइतबार, साउन १८, २०७७

बाँके, साउन १८ । जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो मात्रामा राजश्व छलेर नेपाल भित्र्याइएका कपडा बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका– १५ जमुनाहाबाट प्रहरीले ठूलो मात्रामा कुर्ता, टिसर्ट, सु...

दियो पोस्ट | आइतबार, साउन १८, २०७७

काठमाडौँ, साउन १८ । अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप सङ्क्रमण हुन नदिन नगर क्षेत्र बन्दाबन्दी (लकडाउन) गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी ९सिसीएमसी०को शनिबार बसेको बैठकल...

दियो पोस्ट | आइतबार, साउन १८, २०७७

काठमाडौँ, साउन १८ । अविरल वर्षाका कारण एक सातादेखिको कर्णाली राजमार्ग अवरुद्ध रहेको छ । राजमार्गको कालीकोट सडकखण्डको दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, ब...

दियो पोस्ट | आइतबार, साउन १८, २०७७

काठमाडौँ, साउन १८ । कोरोनाको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा सङ...

दियो पोस्ट | शुक्रबार, साउन १६, २०७७

काठमाडौँ, साउन १६ । सुनको प्रतितोला मुल्य एक लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मुल्य ९९ हजार ३ सय पुगेको छ । बिहीबार ९८ हजार ८ सयमा क...

दियो पोस्ट | शुक्रबार, साउन १६, २०७७

काठमाडौँ, साउन १६ । प्रहरी प्रधान कार्यलयमा कार्यरत थप २८ जना अधिकारीहरुलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । यसअघि देखिएका संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परिक्षण गर्दा शुक्रबार थप २८ ...

दियो पोस्ट | शुक्रबार, साउन १६, २०७७

काठमाडौँ, साउन १६ । चाँगुनारायण नगरपालिका–९ फैढोकास्थित सरोज थापाले कुखुरापालनका लागि बनाएको टहरामा जुवातास खेलिरहेका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहर...

दियो पोस्ट | शुक्रबार, साउन १६, २०७७

काठमाडौँ, साउन १६ । भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना भएकी छिन् । उनलाई बिहीबार साँझ दिल्लीस्थित सर गंगाराम अस्पतालमा भर्ना गरिएको हो । उनलाई नियमित स्वास्थ्य परिक्षणका लाग...

दियो पोस्ट | बुधबार, साउन १४, २०७७

चितवन, साउन १४। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले गत आर्थिक वर्षमा ३१६ ग्राहकलाई कालोसूचीमा राखी कारवाही गरेको छ । लामो समयसम्म बक्यौता नतिर्ने ग्राहकलाई कालोसूचीमा राखिएको हो । लाइ...

दियो पोस्ट | बुधबार, साउन १४, २०७७

काठमाडौं, साउन १४ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सातको चौथो दिन बुधबार घटेको छ । आज नेप्से २३ दशमलव ३६ अंकले घटेर १ हजार ४३१ दशमलव ५२ विन्दुमा कायम भएको हो नेप्सेका अनुसार आज एक अर्ब...

दियो पोस्ट | बुधबार, साउन १४, २०७७

काठमाडौँ, साउन १४ । सुनको मुल्यले नयाँ कीर्तिमान राखेको छ । नेपाल सुनचाँदी राष्ट्रिय महासंघका अनुसार बुधबार छापावाल सुनको मुल्य प्रतितोला ९८ हजार ५ सय पुगेको हो । कोरोना संक्रमणपश्चात लगातार उ...