काठमाडौँ,असार ९ । सरकारले मनसुनको समयमा बाढी, पहिरो र डुवानबाट हुनसक्ने जनधनको क्षति र जोखिमको विश्लेषण गरी सम्पूर्ण आवश्यक पूर्व तयारी गरिएको जनाएको छ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समि...
मोरङ,असार ९ । मोरङको बूढीगङ्गा गाउँपालिका–१ स्थित कोशी राजमार्गमा ट्याङ्करको ठक्करबाट आज बिहान एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–४ का २९ वर्षीय सन्दीप पौडेल रहेको छ ।...
काठमाडौं, असार ९ । पाँच वर्षपछि नेपाल प्रहरीको रासनभत्ता बढ्ने भएको छ । सरकारले १ साउनदेखि लागू हुने गरी बढेको रासनभत्ता दिन लागेको हो । सरकारले आगामी वर्षका लागि प्रहरीको रासनभत्तामा चार अर्ब ६४ करो...
काठमाडौँ,असार ८ । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से १० दशमलव ०१ अङ्कले घटेर एक हजार २५४ दशमलव ३५ बिन्दुमा ओर्लिएको छ । यस्तै ठूला ...
काठमाडौँ,असार ८ । ‘साईली’ को अपार सफलता पश्चात गायक हेमन्त रानाको गीत ‘माया बस्यो है’ सार्वजनिक भएको छ । गायक रानाकै शब्द तथा सङ्गीत रहेको गीत विशाल पौडेलले एरेन्ज गरेका हुन् । भिडियोमा हेमन्त र...
काठमाडौँ,असार ८ । बिहीबारदेखि देशको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको मनसुन आज पश्चिमी क्षेत्रसम्म फैलिएको छ । पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन पश्चिम क्षेत्रतिर विस्तार हुँदै सोमबारसम्म दे...
काठमठाडौं, असार ८ । रुपन्देही जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने मर्चवार क्षेत्रका जनतालाई सुविधा दिने उद्देश्यले दुई वर्ष अगाडि स्थापना भएको मालपोत कार्यालय मझगावमा विगत दुई महीनादेखि रजिस्ट्रेशनको का...
काठमठाडौं, असार ७ । गत वर्ष ३ जेठमा एकीकरण सम्पन्न भएलगत्तै असार पहिलो साता बसेको स्थायी समिति बैठकले मूल राजनीतिक प्रतिवेदन पारित गर्दै भाषिक शुद्धाशुद्धि मिलाएर प्रकाशन गर्ने गरी दुई अध्यक्षलाई जिम...
काठमाडौं, असार ७ । प्रहरी कारबाहीमा मारिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपा माओवादीका जनकपुर ब्युरो सदस्य एवं सर्लाही इन्चार्ज कुमार पौडेलका वर्षीय पिता खिलकराज पौडेलले छोराको हत्या भएको दाबी...
काठमाडौं, असार ७ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ८५ नेता/कार्यकर्ता जेल परेका छन्। आतंककारी तथा विध्वंसात्मक गतिविधि गरेको अभियोगमा पक्राउ परेका ५ सय २ नेता/कार्यकर्ता...
सरकारी तथा गैरसरकारी संस्थादेखि राजनीतिक दलले समेत अतिक्रमण गरे काठमाडौं, असार ७ । सरकारी तथा गैरसरकारी संघसंस्थाले गुठी संस्थानको अधीनमा रहेको ६५ बिघा १७ कट्ठा पाँच धुर जग्गा अतिक्रमण गरेका छन् ।...
काठमाडौं, ६ असार । पत्रकार दिनेश बस्नेतमाथि सांघातिक आक्रमण गर्ने गिरोहको नाइके पहिचान भएपनि प्रहरीले पक्राउ नगरेको खुलाशा भएको छ । भक्तपुरको लोकन्थलीलाई आधार बनाएर गुण्डागर्दीमा सक्रिय रहेका श...
काठमाडौं, ६ जेठ । पत्रकार दिनेश बस्नेत यतिबेला गम्भिर घाइते छन् । भक्तपुरको लोकन्थलीमा टोले गुण्डाले हप्ता असुली गरिरहेको सुचनाको फलो गर्दै रिपोर्टिङ गर्न पुगेका सल्लेरी खबरका पत्रकार बस्नेतमाथि टोले...
स्पेनिस फुटबल टिमका पुर्व खेलाडी फर्नाल्डो टोरेसले खेल जिवनबाट सन्यास लिएका छन् । प्रिमियर लिग क्लब लिभरपुल र चेल्सीका पुर्व खेलाडी समेत रहेका टोरेसले खेल जिवनबाट सन्यासको घोषणा गरेका हुन् । ३५ ब...
काठमाडौँ,अशाढ ६ । ललितपुर महानगरपालिकास्थित सुनाकोठीकी सुनिता महर्जनलाई सहचालकसँग विवाद हुँदा आधा बाटोमा नै झरिन् । सातदोबाटोबाट सुनाकोठी जाँदै गर्दा सहचालकले उभिएर दुई लाम बस्न भनिरहेका थिए । महर्ज...
बारा,अशाढ ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले बारा जिल्ला अदालतका खरिदारलाई १८ हजार घुससहित रङ्गेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका–२ बस्ने वर्ष ...
काठमाडौँ, ६ असार । आफ्ना आफन्त र नातागोता आर्फत आफैले घुमाएर ऋण लिने र समयमा नतिर्ने । आफै बैंकको उच्च पदमा आशिन भएपछि कसले छुने । निकै चर्चामा रहेको एनआईसि एशिया बैंकका उच्च अधिकारीले यस्तै गरेका ...
हुम्ला, असार ६ । कर्णाली नदीमा जिप खसेर बेपत्ता भएकी खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीलगायत बेपत्ता सबैको शव नभेटिएपछि पुत्ला बनाएर बिहीबार दाहसंस्कार गरिएको छ । गत मङ्गलबार ९असार ...
काठमाडौं, असार ६ । गएको वैशाख मसान्तभित्रै कालोपत्रे गरिसक्ने भनिएको कलङ्की–नागढुङ्गा सडक अहिलेसम्म पनि पूरा भएको छैन । चार वर्षअघि २०७२ साल असारमा ठेक्का सम्झौता भएको यो सडकमा अहिले पनि निर्माण कार्...
काठमाडौं, असार ६ । निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङको प्रवेश मार्ग पहिरोले पुरिँदा १७ मजदुर थुनिएका छन् । बिहीबार साँझ साढे ८ बजे पहाडबाट सुक्खा पहिरो झरेको थियो ।सुरुङभित्र ११ नेपाली र...
काठमाडौं, असार ६ । सरकार सञ्चालन एकलौटी रूपमा गर्न थालेको भन्दै नेकपाभित्र प्रधानमन्त्री केपी ओलीको आलोचना हुन थालेको छ। ओलीले सरकारको नेतृत्व गरेको १७ महिना बितेको छ। यसबीचमा नीतिगत निर्णय गर्दा पार...
काठमाडौँ,अशाढ ५ । चालू आर्थिक वर्षको दश महिनामा कूल रु ५४ अर्ब ९६ करोड बराबरको धितोपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीमा’ दश महिनामा र...
काठमाडौँ,अशाढ ५ । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक भएदेखि नै ओरालो लागेको परिसूचक आज भने करीब ६ अङ्कल...
काठमाडौँ,अशाढ ५ । नेपालमा आजदेखि मनसुन शुरु भएको छ । मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगबाट नेपालमा मनसुन...