बामाको,वैशाख ९ । अफ्रिकी मुलुक मालीको मोप्तीमा तैनाथ राष्ट्रसंघीय शान्ति सेना चढेको गाडीलाई लक्षित गरी शनिबार गरिएको बारुदी सुरुङ विस्फोटबाट एक शान्ति सैनिकको मृत्यु भएको छ। विस्फोटमा चार सैनिक घाइते...
काठमाडौँ,वैशाख ८ । अवैध तरिकाले नेपाल सुन भित्र्याउने भियतनाम र कम्बोडियाका दुई नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रहरीले लगेज चेक गर्ने क्रममा उनीहरुको साथबाट...
भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईलाई त्यहाँको सर्वोच्च अदालतकी एक पूर्वकर्मचारीले यौन उत्पीडनको आरोप लगाएकी छन्। पैँतीस वर्षीया ती महिलाको उजुरीमा गोगोईले प्रधानन्यायाधीश नियुक्त हुनेबित्तिकै गत अक्...
गौर, वैशाख ८ । रौतहट सदरमुकाम गौरस्थित एउटै सडकमा दुई निकायबाट लगानी भइरहेको पाइएको छ । शहरी विकास मन्त्रालयद्वारा गौर नगरलाई स्मार्ट सिटी बनाउने अभियानअन्तर्गत आश्रय निर्माण सेवा, स्वच्छन्द, धुक...
श्रीलङ्काको राजधानी कोलम्बो र देशका अन्य स्थानमा भएका शृङ्खलाबद्ध आक्रमणको विश्वभरिबाट निन्दा भएको छ। उक्त घटनाप्रति नेपालका प्रधानमन्त्री र परराष्ट्रमन्त्री तथा अन्य दक्षिण एशियाली देशका नेताहरूल...
काठमाडौं, वैशाख ८ । सरकारले लगानी सम्मेलनमा प्रस्तुत गरेको ७७ मध्ये २६ वटा परियोजनामा लगानीका लागि आवेदन परेको छ । लगानी बोर्डले आईतबार पत्रकार सम्मेलन गरी गत चैत्र १५ र १६ गते आयोजना गरिएको लगा...
काठमाडौं, वैशाख ८ । नेपाल वायुसेवा निगमले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ । भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौँ उडान स्थगित गरेका कारण निगमले दिल्ली उडान थपेको हो । निगमले आग...
काठमाडौँ,वैशाख ८ । मोबाइल वित्तीय सेवाको विकास तथा नियमनका लागि आवश्यक सहकार्य तथा समन्वय गर्न नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकबीच समझदारी भएको छ । राष्ट्र बैंकको भूमिकासहितको सो सम्झ...
–शर्मिला पाठक काठमाडौँ, वैशाख ८ । काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछि काठमाडौँ महानगरपालिकाले एक वर्ष समय थप गरेको छ । निर्माण कम्पनीले अहिलेस...
काठमाडौं, वैशाख ८ । नेप्से परिसुचक आज आईतबार ३१ दशमलव ८९ अंकले बढेको छ । काज परिसुचक झण्डै ३२ अंकले बढेर १२ सय ६४ दशमलव २० बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । आज नीर्जीवन बी...
– विमलबहादुर विष्ट डोटी,वैशाख ८ । जिल्लाको दिपायल सिलगढी नगरपालिका– ४ गैराकी २५ वर्षीया कालु विकले दुई छोरी पाएपछि अर्की पनि छोरी हुने डरले भारतको पलिया शहरमा गएर हालै गर्भपतन गराएर फर्किएका छन् । ।...
श्रीलङ्काको राजधानी कोलम्बो र अन्य स्थानमा भएका शृङ्खलाबद्ध विस्फोटनमा विदेशी नागरिकहरू पनि परेको विवरण सार्वजनिक भएको छ। कोलम्बो अस्पतालले नौ विदेशीको मृत्यु भएको पुष्टि गरेको छ। विभिन्न गिर्जाघर...
सियोल,वैशाख ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको सन्देश उत्तर कोरियाली नेता किम जोङ–उनलाई हस्तान्तरण गर्न आफू प्रतिक्षारत रहेको दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले बताएका छन् । दक्ष...
जाजरकोट,वैशाख ८ । वातावरणीय प्रभाव मूल्याङ्कन र लागत अनुमान स्पष्ट नहुँदा १३२ केभी प्रसारण लाइनको सबस्टेशन निर्माणमा ढिलाइ भएको छ । ढिलाइका कारण चार जिल्लामा दैनिक विद्युत् आपूर्ति हुन सकेको छैन । ...
कोलम्बो स् श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं चर्चमा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १३८ जना पुगेको प्रहरीले जनाएको छ। बिस्फोटका कारण अरु ५०० भन्दा बढी ...
काठमाडौं, वैशाख ८ । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको बाँकि काम पनि टुंगिएको दावी गरेका छन् । अध्यक्ष दाहाले नेपाल कम्युनिष्ट पार्टी स्थापन...
धनगढी,वैशाख ७ । बालिकामाथि यौन हिंसा गरेको आरोपमा वडा सचिव पक्राउ परेका छन्। गएराति कैलालीको घोडाघोडी नगरपालिका ४ का सचिव यज्ञ आचार्य पक्राउ परेका छन् । शुक्रबार राति बालिकाको घरमा गएर सचिव आचार्...
बुटवल,वैशाख ७ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलको जीतगढीमा एक युवाले कालो झण्डा देखाएका छन्। जितगढी विजयोत्सवमा मन्तव्य दिइरहेका बेला ती युवाले नारा लगाउँदै कालो झण्डा देखाएका हुन्।‘जितगढी ...
धनुषा,वैशाख ७ । प्रदेश नं २ अन्तर्गतको मन्त्रालय र स्थानीय तहमा रिक्त रहेको दरबन्दीमा प्रदेशस्तरीय कर्मचारी भर्ना गर्ने तयारी थालिएको छ । प्रदेश नं २ सरकार गठन भएदेखि नै कर्मचारी अभावले कामकाज प्रभाव...
झापा,वैशाख ७ । झापाको भद्रपुर नगरपालिकास्थित मेची रङ्गशालामा आजदेखि रात्रिकालीन नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । प्रदेश नं १ मै ‘पहिलो पटक’ भद्रपुर माविको खेल मैदानमा रात्रिकालीन फुटबल प्रतियोगि...
सिरिया, वैशाख ७ । इस्लामिक स्टेट (आइएस)सँग आबद्ध लडाकूले सिरियाली सत्तासँग निकट सम्बन्ध रहेका २७ जना लडाकूको हत्या गरेका छन् । सिरियामा आइएसको पतन भएको ठानिए पनि पछिल्लो घटनाले सबैलाई आश्चर्यचकित...
खोटाङ, वैशाख ७ । कतिपय किसानका स्थानीय जातका कुखुरा मर्न थालेका छन् । सेतो छेर्ने, झोक्राउने, ¥याल काढ्ने र टाउको सुन्निने रोगले एकपछि अर्को कुखुरा मर्न थालेकाले किसान चिन्तित भएका छन् । झण्डै द...
काठमाडौँ, वैशाख ७ । धितोपत्र बजारमा यस साता उत्साहको सञ्चार भयो । कारोवार मापक नेप्से परिसूचक ४३ दशमलव ५९ बिन्दुले वृद्धि भएको छ । वैशाख २ गतेदेखि बजार वृद्धि हुने क्रम शुरु भएको हो । सातामा चार ...
काठमाडौँ, ७ वैशाख । सहकारी संस्था खोलेर त्यसैको नाममा ठगी गर्ने, बढी ब्याज लिने र बचत रकम लिएर बेपत्ता हुनेलाई सरकारले कडा कारवाही गर्ने प्रावधानसहितको सहकारी नियमावली सार्वजनिक गरेको छ । ओरण्टल...