–नारायण ढुङ्गाना काठमाडौँ,वैशाख १० । धार्मिक, सांस्कृतिक तथा प्राकृतिक रुपमा विविधतायुक्त मुलुक नेपालको मौलिकतामा विदेशी पर्यटक औधी रमाउँछन् । अध्ययनका लागि होस् या घुम्नका लागि विदेशी नागरिकको ...
बलिउडका नायक सनी देओलले (भाजपा) भारतीय जनता पार्टी प्रवेश गरेका छन् । उनी पंजाबस्थित गुर्दासपुरका भाजपा उम्मेद्वार हुनसक्ने अनुमान गरिएको छ । ‘जसरी मेरा बुवा यो परिवारका अटल बिहारी बाजपेयीसँग जो...
गाडी चलाउने बेला फोनमा कुरा गर्न नहुने भन्दै पटक–पटक अभियान नै चलाइन्छ । तर धेरैले यो कुरा अनुसरण नगरेको जस्तो देखिन्छ । गाडी चलाउने बेला फोनमा कुरा गर्दा कस्तो क्षती हुन्छ, त्यो भिडियोमा हेरेर बुझ्न...
श्रीलङ्कामा ठूलो सङ्ख्यामा मानिसहरू हताहत हुनेगरी भएका शृङ्खलाबद्ध विस्फोटनपछि मङ्लवार शोक मनाइँदैछ। देशका विभिन्न स्थानमा गिर्जाघर र होटेलमा आइतवार बम आक्रमण हुँदा हालसम्म ३१० जनाको मृत्यु भएको छ...
लमही,वैशाख १० । दाङको गढवा गाउँपालिकालाई नमूना शहरको रूपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माणको काम शुरु भएको छ । शहरी विकास मन्त्रालयले नेपालका १६ जिल्लामध्ये दाङको गढवा गाउँ...
काठमाडँै,वैशाख १० । पुराना संगीतकार मदन दीपविमको निधन भएको छ । इलमानमा जन्मिएका दीपविम पछिल्लो समय अमेरिकास्थित सनफ्रान्सिस्कोमा बस्दै आएका थिए । उनको हृदयाघातको कारण निधन भएको परिवारले जनाएको छ ...
सलमान खानको बहुप्रतिक्षित फिल्म ‘भारत’ को ट्रेलर सोमबार सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक हुनेबित्तिकै सोसल मिडियामा सलमान खानका प्रशंसकले यसको निकै प्रशंसा गरिरहेका छन् । तर सबैभन्दा पहिले यो ...
काठमाडौं, वैशाख ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अलोकतान्त्रिक बाटोमा हिडेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७० औ बार्षिकोत्सवको अवसरमा सोमब...
काठमाडौं, वैशाख ९ । अन्तरिक्षका लागि प्रक्षेपण गरिएको नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटलाईट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भ...
मनिला,वैशाख ९ । फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस हुनगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेले भने उक्त भूकम्प ६.३ म्य...
काठमाडैँ,वैशाख ९ । नेपाल कम्युनिष्ट पार्टीले आगामी एक बर्षभित्र पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ । छ महिनाभित्र जिल्ला र जनवर्गीय संगठनको एकता प्रक्रिया टुंगो सम्पन्न गरेर एक बर्षभित्र महाधिवे...
– मीना घोरसाइने काठमाडौँ,वैशाख ९ । ‘पुरानो कोट लगाउ, नयाँ पुस्तक किन’– हेनरी डेभिड थोरो । पुस्तकको महत्वलाई राम्ररी बुझेका राजनीतिक विचारक थोरोको उक्त भनाइलाई अहिले पनि धेरैले आत्मसात् गर्ने गरेक...
काठमाडैँ,वैशाख ९ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रमजीवी वर्गको आकांक्षा अनुसार देशलाई अघि लैजान सक्ला की नसक्ला भन्ने आशंकाकाबीच फलामे ढोका पार गरिएको दाबी गरेका...
काठमाडौं, वैशाख ९ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले संविधान कार्यान्वयन हुनेगरी कानुन निर्माणको कामलाई अघि बढाउन नसकेको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्री समेत ...
काठमाडैँ,वैशाख ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा सोमबार स्वास्थ्य परीक्षण गराएकी छिन् । अस्पतालमा पुगेर उनले पेटको स्वास्थ्य जाँच गराएकी हुन्।अस्पतालका कार्...
नवलपरासी,वैशाख ९ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासमा निर्माणाधीन नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजना जोखिम अवस्थामा पुगेको छ । तत्कालीन डिभिजन सिँचाइ कार्यालय सेमरी नवलपरासीको...
विराटनगर,वैशाख ९ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) सँग सहकार्य गरेर अगाडि बढ्ने बताए । उनले परम्परागत ढङ्गले राससलाई हे...
तनहुँ,वैशाख ९ । बसको ठक्करबाट आज तनहुँमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा साविक कास्की पुम्दीभुम्दी–१ निवासी ३१ वर्षीय सन्दिप कुँवर रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइते कुवँरक...
संसारभरी आज वर्ल्ड अर्थ डे मनाइँदै छ । अर्थ डेलाई सबैभन्दा पहिले सन् १९७० मा मनाइएको थियो । पृथ्वीमा बस्ने जीवजन्तु, बोटबिरुवालाई बचाउन र संसारभरी पर्यावरणप्रति जागरुकता फैलाउने उद्देश्यसहित हरेक वर...
काठमाडौँ,वैशाख ९ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुंगो लगाएको छ। आइतबार बसेको नेकपाको सचिवालय बैठकले एकता पछिको जिल्ला नेतृत्व टुंग्याएको हो। ७७ जिल...
आइतवार श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटनमा मारिनेहरूको सङ्ख्या २९० पुगेको छ। प्रहरीले २४ जनालाई गिरफ्तार गरे पनि सरकारले आक्रमणकारीको पहिचान गरेको छैन। आक्रमणमा ५०० जना घाइते भएको र दर्जनौं...
नवलपरासी,वैशाख ९ । पश्चिम नवलपरासीको रामग्राम–१० नदवामा गए राति भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । रोकेर राखेको यूपी ६५ बि.पी. ३९११ नंक...
भीमदत्तनगर,वैशाख ९ । कञ्चनपुरको महाकाली अञ्चल अस्पतालबाट विपन्न र असहायलाई वितरण गरिने निःशुल्क औषधि अभाव भएको छ । औषधि अभाव हुँदा बिरामी रित्तो हात फर्किन बाध्य छन् । बजेट अभावका कारण औषधि खरिदमा सम...
काठमाडौँ,वैशाख ९ । तारा एयरको विमान रामेछापको मन्थली विमानस्थलमा दुर्घटना भएको छ। तारा एयरको एन एकेके कल साइनको ट्विनेटर विमान टायर पन्चड (ल्यान्डिग गियर फेल) भएपछि दुर्घटना भएको हो। जहाज रनवेबा...