समाचार

नयाँ प्रविधिमा आधारित सिँचाई आयोजना जोखिममा
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ०९, २०७६

नवलपरासी,वैशाख ९ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासमा निर्माणाधीन नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजना जोखिम अवस्थामा पुगेको छ । तत्कालीन डिभिजन सिँचाइ कार्यालय सेमरी नवलपरासीको...

प्रदेश सरकार र रासस सँगसँगै अघि बढ्छ: मुख्यमन्त्री राई
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ०९, २०७६

विराटनगर,वैशाख ९ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) सँग सहकार्य गरेर अगाडि बढ्ने बताए । उनले परम्परागत ढङ्गले राससलाई हे...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ०९, २०७६

तनहुँ,वैशाख ९ । बसको ठक्करबाट आज तनहुँमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा साविक कास्की पुम्दीभुम्दी–१ निवासी ३१ वर्षीय सन्दिप कुँवर रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइते कुवँरक...

यस्तो छ ‘अर्थ डे’को इतिहास
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ०९, २०७६

संसारभरी आज वर्ल्ड अर्थ डे मनाइँदै छ । अर्थ डेलाई सबैभन्दा पहिले सन् १९७० मा मनाइएको थियो । पृथ्वीमा बस्ने जीवजन्तु, बोटबिरुवालाई बचाउन र संसारभरी पर्यावरणप्रति जागरुकता फैलाउने उद्देश्यसहित हरेक वर...

माओवादीले पाएका जिल्ला अध्यक्षहरू को को हुन् ?
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ०९, २०७६

काठमाडौँ,वैशाख ९ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुंगो लगाएको छ। आइतबार बसेको नेकपाको सचिवालय बैठकले एकता पछिको जिल्ला नेतृत्व टुंग्याएको हो। ७७ जिल...

श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ०९, २०७६

आइतवार श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटनमा मारिनेहरूको सङ्ख्या २९० पुगेको छ। प्रहरीले २४ जनालाई गिरफ्तार गरे पनि सरकारले आक्रमणकारीको पहिचान गरेको छैन। आक्रमणमा ५०० जना घाइते भएको र दर्जनौं...

पश्चिम नवलपरासीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ०९, २०७६

नवलपरासी,वैशाख ९ । पश्चिम नवलपरासीको रामग्राम–१० नदवामा गए राति भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । रोकेर राखेको यूपी ६५ बि.पी. ३९११ नंक...

अञ्चल अस्पतालमा औषधि अभाव, बिरामी रित्तो हात फर्किन बाध्य
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ०९, २०७६

भीमदत्तनगर,वैशाख ९ । कञ्चनपुरको महाकाली अञ्चल अस्पतालबाट विपन्न र असहायलाई वितरण गरिने निःशुल्क औषधि अभाव भएको छ । औषधि अभाव हुँदा बिरामी रित्तो हात फर्किन बाध्य छन् । बजेट अभावका कारण औषधि खरिदमा सम...

तारा एयरको विमान दुर्घटना
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ०९, २०७६

काठमाडौँ,वैशाख ९ । तारा एयरको विमान रामेछापको मन्थली विमानस्थलमा दुर्घटना भएको छ। तारा एयरको एन एकेके कल साइनको ट्विनेटर विमान टायर पन्चड (ल्यान्डिग गियर फेल) भएपछि दुर्घटना भएको हो। जहाज रनवेबा...

शान्ति सैनिक मारिए
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ०९, २०७६

बामाको,वैशाख ९ । अफ्रिकी मुलुक मालीको मोप्तीमा तैनाथ राष्ट्रसंघीय शान्ति सेना चढेको गाडीलाई लक्षित गरी शनिबार गरिएको बारुदी सुरुङ विस्फोटबाट एक शान्ति सैनिकको मृत्यु भएको छ। विस्फोटमा चार सैनिक घाइते...

विमानस्थलबाट डेढ किलो सुनसहित दुई विदेशी पक्राउ
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०८, २०७६

काठमाडौँ,वैशाख ८ । अवैध तरिकाले नेपाल सुन भित्र्याउने भियतनाम र कम्बोडियाका दुई नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रहरीले लगेज चेक गर्ने क्रममा उनीहरुको साथबाट...

प्रधानन्यायाधीश रञ्जन गोगोईलाई यौन दुराचारको आरोप
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०८, २०७६

भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईलाई त्यहाँको सर्वोच्च अदालतकी एक पूर्वकर्मचारीले यौन उत्पीडनको आरोप लगाएकी छन्। पैँतीस वर्षीया ती महिलाको उजुरीमा गोगोईले प्रधानन्यायाधीश नियुक्त हुनेबित्तिकै गत अक्...

एउटै सडकमा दुई निकायबाट लगानी, अनियमितता गर्न खोजेको भन्दै स्थानीयको विरोध
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०८, २०७६

गौर, वैशाख ८ । रौतहट सदरमुकाम गौरस्थित एउटै सडकमा दुई निकायबाट लगानी भइरहेको पाइएको छ । शहरी विकास मन्त्रालयद्वारा गौर नगरलाई स्मार्ट सिटी बनाउने अभियानअन्तर्गत आश्रय निर्माण सेवा, स्वच्छन्द, धुक...

श्रीलङ्का आक्रमण : नेपाल र विश्वभरिका नेताबाट शृङ्खलाबद्ध विस्फोटनको निन्दा ,यसो भन्छन् ओली
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०८, २०७६

श्रीलङ्काको राजधानी कोलम्बो र देशका अन्य स्थानमा भएका शृङ्खलाबद्ध आक्रमणको विश्वभरिबाट निन्दा भएको छ। उक्त घटनाप्रति नेपालका प्रधानमन्त्री र परराष्ट्रमन्त्री तथा अन्य दक्षिण एशियाली देशका नेताहरूल...

३१ परियोजनामा २५ अर्बको लगानी प्रस्ताव, पूर्वाधार विकासका आयोजनामा बढि चासो
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०८, २०७६

काठमाडौं, वैशाख ८ । सरकारले लगानी सम्मेलनमा प्रस्तुत गरेको ७७ मध्ये २६ वटा परियोजनामा लगानीका लागि आवेदन परेको छ । लगानी बोर्डले आईतबार पत्रकार सम्मेलन गरी गत चैत्र १५ र १६ गते आयोजना गरिएको लगा...

नयाँ दिल्लीमा वायुसेवा निगमको उडान थप
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०८, २०७६

काठमाडौं, वैशाख ८ । नेपाल वायुसेवा निगमले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ । भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौँ उडान स्थगित गरेका कारण निगमले दिल्ली उडान थपेको हो । निगमले आग...

प्राधिकरण र राष्ट्र बैंकबीच सम्झौता
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०८, २०७६

काठमाडौँ,वैशाख ८ । मोबाइल वित्तीय सेवाको विकास तथा नियमनका लागि आवश्यक सहकार्य तथा समन्वय गर्न नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकबीच समझदारी भएको छ । राष्ट्र बैंकको भूमिकासहितको सो सम्झ...

काठमाडौं भ्यू टावर निर्माणको समयावधि थपियो
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०८, २०७६

–शर्मिला पाठक काठमाडौँ, वैशाख ८ । काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछि काठमाडौँ महानगरपालिकाले एक वर्ष समय थप गरेको छ । निर्माण कम्पनीले अहिलेस...

नेप्से झण्डै ३२ अंकले बढ्यो, १ अर्ब भन्दा धेरैको कारोबार
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०८, २०७६

काठमाडौं, वैशाख ८ । नेप्से परिसुचक आज आईतबार ३१ दशमलव ८९ अंकले बढेको छ । काज परिसुचक झण्डै ३२ अंकले बढेर १२ सय ६४ दशमलव २० बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । आज नीर्जीवन बी...

छोरी पाउने डरले श्रीमान्को सल्लाहबमोजिम गर्भमै छोरीको हत्या
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०८, २०७६

– विमलबहादुर विष्ट डोटी,वैशाख ८ । जिल्लाको दिपायल सिलगढी नगरपालिका– ४ गैराकी २५ वर्षीया कालु विकले दुई छोरी पाएपछि अर्की पनि छोरी हुने डरले भारतको पलिया शहरमा गएर हालै गर्भपतन गराएर फर्किएका छन् । ।...

श्रीलङ्का आक्रमण: विस्फोटन हुनुभन्दा केही बेरअघि होटलबाट निस्किएका थिए यी नेपाली
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०८, २०७६

श्रीलङ्काको राजधानी कोलम्बो र अन्य स्थानमा भएका शृङ्खलाबद्ध विस्फोटनमा विदेशी नागरिकहरू पनि परेको विवरण सार्वजनिक भएको छ। कोलम्बो अस्पतालले नौ विदेशीको मृत्यु भएको पुष्टि गरेको छ। विभिन्न गिर्जाघर...

किमलाई सुनाउने ट्रम्पको सन्देशको प्रतिक्षामा दक्षिण कोरिया
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०८, २०७६

सियोल,वैशाख ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको सन्देश उत्तर कोरियाली नेता किम जोङ–उनलाई हस्तान्तरण गर्न आफू प्रतिक्षारत रहेको दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले बताएका छन् । दक्ष...

सबस्टेशन निर्माणको ढिलाइले विद्युत् प्रवाहमा समस्या
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०८, २०७६

जाजरकोट,वैशाख ८ । वातावरणीय प्रभाव मूल्याङ्कन र लागत अनुमान स्पष्ट नहुँदा १३२ केभी प्रसारण लाइनको सबस्टेशन निर्माणमा ढिलाइ भएको छ । ढिलाइका कारण चार जिल्लामा दैनिक विद्युत् आपूर्ति हुन सकेको छैन । ...

श्रीलङ्काको चर्चमा बिस्फोट, १३८ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०८, २०७६

कोलम्बो स् श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं चर्चमा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १३८ जना पुगेको प्रहरीले जनाएको छ। बिस्फोटका कारण अरु ५०० भन्दा बढी ...