समाचार

७० औँ वार्षिकोत्सव साङ्गीतिक कार्यक्रम गरी मनाइने
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख ०७, २०७६

काठमाडौँ,वैशाख ७ । नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका अवसरमा शनिबार अपराह्न राजधानीमा विशेष साङ्गीतिक कार्यक्रम हुने भएको छ । दुई देशबीच पारस्परिक दौत्य सम्बन्ध...

सुटिङका दौरान बलिउड अभिनेता विक्की कौशल गम्भिर घाइते
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख ०७, २०७६

बलिउड अभिनेता विक्की कौशल सुटिङका दौरान ठूलो दुर्घटनामा परेका छन् । विक्की हाल एक हरर चलचित्रको सुटिङ गरिरहेका छन् । यही चलचित्रको एक एक्शन सीनको दौरान उनको अनुहारमा गम्भीर चोट लागेको हो ।मुम्बईका...

विष्णु पौडेलको ६ बुँदे स्पष्टिकरण,–‘श्रीमतीको नामको जग्गा बेचेर बालुवाटारको जग्गा किनिएको हो’
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०६, २०७६

काठमाडौं, वैशाख ६ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले ललिता निवासको जग्गा खरिद प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् । उनले शुक्रबार साँझ ६ बुँदे वक्तव्य निकालेर...

त्रिभुवन आर्मीका भलिवल खेल कप्तानलाई कारबाही, आठौँ राष्ट्रिय खेलकुदमा प्रतिवन्ध
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०६, २०७६

काठमाडौं, वैशाख ६ । त्रिभुवन आर्मी क्लबका भलिबल खेलका कप्तान मानबहादुर श्रेष्ठले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न नपाउने भएका छन् । क्लबको स्वीकृतिबिना भलिबल प्रतियोगिता खेल्न जापान गएपछि ...

प्रदेशलाई दिएको अधिकार र कर्मचारीको कार्यशैली नेकपा अध्यक्ष प्रचण्ड असन्तुष्ट
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०६, २०७६

काठमाडौं, वैशाख ६ । पुर्व प्रधानमन्त्री एवं सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रदेशलाई दिएको अधिकार र कर्मचारीको कार्यशैली प्रति असन्तुष्ट व्यक्त गरेका छन् । ३ नम्बर प्रदेश सरकारले शु...

बार्सिलोनाका कप्तान मेस्सीलाई ‘प्लेयर अफ दि विक’काे अवार्ड
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०६, २०७६

बार्सिलोना कप्तान लियोनल मेस्सीले च्याम्पियन्स लिगको प्लेयर अफ दि विक अवार्ड जितेका छन् । च्याम्पियन्स लिगमा यस साता उत्कृष्ट खेलाडी बन्दै मेस्सी प्लेयर अफ दि विक चुनिएका हुन् ।बार्सिलोनालाई च्या...

महिला फुटबलमा निरु थापाको ह्याट्रिक
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०६, २०७६

घोराही,वैशाख ६ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत दाङको बेलझुण्डी रङ्गशालामा महिला फुटबल चलिरहेको छ । यही वैशाख ४ गतेदेखि शुरु भएको महिला फुटबलअन्तर्गत आज बिहान भएको खेलमा नेपाल प्रहर...

गिर्जाघर(चर्च)को छाना खस्दा १३ जनाको मृत्यु (भिडियोसहित)
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०६, २०७६

जोहानेसबर्ग,वैशाख ६ । दक्षिण अफ्रिकाको डर्बानमा गिर्जाघर (चर्च) को छाना खस्दा त्यहाँ भेला भएका श्रद्धालुमध्ये १३ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरी अधिकारीहरुले ठूलो वर्षापछि उत्तरी डर्बानको ड...

बिवाहको पाँच वर्षमा बुबा बने आर्यन
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०६, २०७६

काठमाडौ,वैशाख ६ । नेपाली चलचित्रको क्षेत्रमा निकै चर्चा कमाउन सफल अभिनेता आर्यन सिग्देल बुबा बनेका छन् । शुक्रबार उनकी श्रीमती सपना भण्डारीले छोरोलाई जन्म दिएकी हुन् । आमा र बच्चा दुबैको अवस्था अ...

वादीले पेशा फेरे, समाजको हेराइ फेरिएन
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०६, २०७६

–लक्ष्मी भण्डारी क्रान्तिलाई मैले सलाम गरिसकेंँ क्रान्तिले मलाई सलाम फर्काउन बाँकी नै छ । दशकौंँअघि क्रान्तिकारी कवि गोपालप्रसाद रिमालले लेखेको कविता अहिले पनि नेपालको बदलिँंदो राजनीतिक सामा...

युभेन्टस छाड्ने रोनाल्डोको तयारी, किन ?
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०६, २०७६

इटालियन क्लब युभेन्टस युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएपछि टोलीमा सबैभन्दा निराश बन्ने खेलाडी क्रिस्टियानो रोनाल्डो नै हुन् । यही उपाधि जित्ने लक्ष्यका साथ स्पेनिस क्लब रियल म्...

श्रीलंकाली राजदूत पेरेरा र भिटोफ नेपालबिच भेटघाट
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०६, २०७६

काठमाडौँ,वैशाख ६ । श्रीलंकाली राजदुत स्वर्ण पेरेराले पर्यटनले नेपाल र श्रीलंकालाई जोडन महत्वपुर्ण भुमिका खेलेको बताउनु भएको छ । बिहीबार महाराजगंज स्थित श्रीलंकाली दुताबासमा भिटोफ नेपालको टिमबिच ...

चलचित्र ‘यात्रा’ हेर्न गएका दर्शकले जिते एक लाख, कसरी ?
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०६, २०७६

काठमाडौं, वैशाख ६ । चलचित्र यात्रा युनिटले आफ्ना दर्शकहरुलाई लक्षित गर्दै प्रस्तुत गरेको प्रतियोगितामा विजयी बनी मिलन श्रेष्ठले एक लाख पुरस्कार जितेका छन् । शुक्रबार काठमाडौंमा मकैं एप्सले चलचित्...

‘धर्म निरपेक्षता’ लेखेको ब्यानर जलाउने राप्रपाको कार्यक्रममा प्रहरी हस्तक्षेप
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०६, २०७६

काठमाडैँ,वैशाख ६ । धर्म निरपेक्षता लेखेको ब्यानर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौंको शान्तिवाटिकामा आयोजित राप्रपाको कार्यक्रममा प्रहरीले हस...

‘गलत’ पार्टीलाई मत हाल्ने मतदाताले औँला काटे
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०६, २०७६

भारतमा एकजना मतदाताले मतदानका क्रममा आफूले भूलवश "गलत" पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो चोरऔँलो काटिदिएको बताएका छन्। सामाजिक सञ्जालमा चर्चित भैरहेको एउटा भिडिओमा पवन कुमार नामका ती मतद...

भारतीय कांग्रेसका नेता हार्दिक पटेललाई मञ्चमै थप्पड (भिडियोसहित)
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०६, २०७६

भारतीय कांग्रेसका नेता हार्दिक पटेलले गुजरातमा थप्पड खाएका छन्। शुक्रबार पटेललाई स्थानीय एक व्यक्तिले भाषण गर्दागर्दै मञ्चमै झापड हानेका हुन्। नेतामाथि झापड प्रहार गर्ने व्यक्तिलाई मानिसहरूले बेस...

पब्जीमा प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०६, २०७६

काठमाडौँ,वैशाख ६ । पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधि...

‘चेनअफ कमाण्ड’ उल्लङ्घन गर्नेलाई कठोर कारवाही गरिनेछ  – प्रधानसेनापति
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०६, २०७६

काठमाठौँ,वैशाख ६ । नेपाली सेनाले आर्थिक अपारदर्शिता, ‘चेनअफ कमाण्ड’ उल्लङ्घन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा सङ्गठनभित्र कठोर नीति अवलम्बन गर्ने भएको छ । ‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ...

प्रदेश नं ३ मा लगानी भित्र्याउन चितवनमा लगानी सम्मेलन
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०६, २०७६

काठमाडैँ,वैशाख ६ । प्रदेश नं ३ मा लगानी भित्र्याउनका लागि आज र भोलि लगानीकर्तासँग बृहत् अन्तक्रिया कार्यक्रम गरिने भएको छ । प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगले लगानी सम्मेलनकै ढाँचामा बृहत...

आमा समूहद्वारा जाँडरक्सी प्रतिबन्ध
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०६, २०७६

सप्तरी,वैशाख ६ । आमा समूहले प्रहरीको सहयोगमा गाउँ, घर, टोलमा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएका छन् । शिव महिमा आमा समूहले कञ्चनरूप नगरपालिका– ११ ठेलियामा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध...

सुन धितो लिएर चर्को ब्याज असुल्ने पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०६, २०७६

काठमाडौँ,वैशाख ६ । गत असोजमा तुलसीपुरकी १९ वर्षीया विपना रेग्मीले तुलसीपुर उपमहानगरपालिका –६ का तुलसीराम गुप्तालाई आफ्नो भएको सुनको गहना धितो राखेर ऋण लगिन् । उनले वार्षिक १५ प्रतिशत ब्याज दिने शर्त...

भारत निर्वाचन: १२ राज्यमा दोस्रो चरणको मतदान
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख ०५, २०७६

भारतमा विश्वकै ठूलो मानिएको निर्वाचनअन्तर्गत विभिन्न राज्यमा बिहीवार दोस्रो चरणमा मतदान हुँदैछ। यो चरणमा तमिलनाडुसहित १२ राज्य र एक केन्द्रशासित प्रदेशमा १६ करोड मानिस मतदानका लागि योग्य छन्। स...

पोर्चुगलमा पर्यटक बस दुर्घटनामा कैयौँको मृत्यु(भिडियोसहित)
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख ०५, २०७६

पोर्चुगलको मडिरा टापुमा एउटा पर्यटक बस दुर्घटनाग्रस्त हुँदा कैयौँ पर्यटकको ज्यान गएको छ। पोर्चुगलका सञ्चारमाध्यमहरूका अनुसार कम्तीमा २८ जनाको ज्यान गएको छ। मृत्यु हुनेमध्ये १७ जना महिला र ११ जन...

नेपालको स्याटेलाइट अमेरिकाको भर्जिनिया तटबाट प्रक्षेपण
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख ०५, २०७६

पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू-उपग्रह केहीबेरअघि अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ। सानै आकारको भए पनि नेपाली भू-उपग्रह प्रक्षेपण भएपछि...