समाचार

पाँचथरको सप्तमि बजारमा हावाबाट बिजुली उत्पादन सुरु
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २२, २०७५

पाँचथर पुष २२ । पाँचथरको मिक्लाजुङ गाउपालिका–२ स्थित सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन सुरु गरिएको छ । दुई वर्षअघि यस क्षेत्रमा परिक्षणका लागि राखिएको वायु ऊर्जाको टावरबाट बिजुली उत्पादन सुरु गरिए...

पशुपतिनाथका दर्शनार्थी गोकर्णेश्वरमा लगिने
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २२, २०७५

काठमाडौँ,पुस २२ । पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने सबै भक्तजनलाई गोकर्णेश्वर महादेव मन्दिरमा ल्याउन गोकर्णेश्वर नगरपालिकाले विशेष कार्ययोजना ल्याउने भएको छ । पशुपतिनाथमा श्रीयन्त्रको प...

म्याग्दीको तातोपानीमा ‘बाथ टब’ रिजर्भ गरेर नुहाउन पाइने
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २२, २०७५

गलेश्वर, पुस २२ । प्राकृतिक चिकित्सालयको रूपमा चर्चित म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा उपचारका लागि स्नान गर्न (डुब्न) आउने बिरामीलाई लक्षित गरी ‘बाथ टब’ निर्माण गरिएको छ । म्याग्दीको बेनी नग...

स्पेनको दश तले भवनमा आगलागी, तीन जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | शनिबार, पौष २१, २०७५

बाडालोना, स्पेन, पुस २१ । स्पेनको उत्तरपूर्वी भेगमा रहेको एक अपार्टमेन्टमा शनिबार आगलागी हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । एक बालक सहित अरु १६ जना घाइते भएको पनि उद्धारकर्मीहरुले बताएका...

डिपिएलमा महंगा खेलाडी ७ जना, कुन टोलीमा कुन खेलाडी आवद्ध भए ? (विवरणसहित)
दियोपोस्ट संवाददाता    | शनिबार, पौष २१, २०७५

काठडमाडौँ , पुष २१ । धनगढी प्रिमियर लिगका लागि खेलाडीको अक्सन ७ खेलाडीले अधिकतम मुल्य पाएका छन । त्यसमा अधिकतम राष्ट्रिय खेलाडी छन् । प्रदिप ऐरी, आरिफ शेख, ललित भण्डारी र विनोद भण्डारी लगायतका खेलाड...

साताको शेयर बजारः एक अर्ब ६६ करोडको कारोवार
दियोपोस्ट संवाददाता    | शनिबार, पौष २१, २०७५

काठमाडौँ, २१ पुस । धितोपत्र बजारमा यस साता एक अर्ब ६१ करोड ७७ लाख तीन हजार ६६० मूल्य बराबरको शेयर खरीद बिक्री भएको छ । गत साताको तुलनामा यस साता बजारमा कारोवार मापक नेप्से परिसूचक मात्रै घटेन, ...

आगोको भरमा बित्छ चेपाङको रात
दियोपोस्ट संवाददाता    | शनिबार, पौष २१, २०७५

चितवन, पुस २१ । पर्यटकीय नगरी सौराहा नजिकै डाँडामा रहेका चेपाङ जातिले आगोको भरमा रात बिताउनुपरेको छ । जिल्लाको पहाडी क्षेत्रमा चेपाङको बाहुल्यता छ । त्यहाँ रहेका अधिकांश चेपाङ विपन्न अवस्थाका छ...

डिपिएलको खेलाडी ‘अक्सन’ आज
दियोपोस्ट संवाददाता    | शनिबार, पौष २१, २०७५

काठमाडौं, पुस २१ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद बिक्री (अक्सन) आज हुँदैछ । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले यही पुस १७ गतेसम्मक...

हराएको दश वर्षपछि भेटिएकोमा खुशी
दियोपोस्ट संवाददाता    | शनिबार, पौष २१, २०७५

बाजुरा, पुस २१ । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ तत्कालीन जुकोट गाविस–६ का देव लुहार बेपत्ता भएको १० वर्षपछि भेटिएका छन् । नौ वर्षको उमेरमा २०६५ भदौ १२ गते बेवारिसे अवस्थामा फेला पारिएका...

बुढीगण्डकी किनारमा बालुवा तस्करको बिगबिगी, सशस्त्र प्रहरीले छापा मारेपछि तस्करहरु भागाभाग (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | शनिबार, पौष २१, २०७५

दियोपोस्ट संवाददाता धादिङ– बुढीगण्डकी नदी किनारमा अवैध रुपमा सञ्चालित बालुवा खानीमाथि प्रहरीले छापा हानेको छ । जलविद्युत आयोजनाले खरिद गरेको जग्गामा बालुवा खानी तथा बालुवा प्रशोधन केन्द्र स...

अन्नपूर्ण मिडियाका मालिकको ‘ठगीधन्दा’ : नक्कली भौचर देखाएर करोडौँको जग्गा ‘कब्जा’ !
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २०, २०७५

काठमाडौं, २० पुस । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष तथा सिम्रिक एयरका मालिक रामेश्वर थापाले पोखराका एक व्यक्तिलाई नक्कली भौचर देखाएर करिब २० करोड रुपैयाँ बराबरकोे जग्गा आफ्नो नाममा पारेको पाइएको छ...

भारतमा भएको कराँते प्रतियोगितामा नेपाललाई पाँच स्वर्ण र एक रजत
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २०, २०७५

काठमाडौँ, २० पुस । भारतको देहरादुनमा आयोजना भएको प्रथम अन्तर्राष्ट्रिय इन्डो सोतोकान कराते च्याम्पियनसिपमा नेपालले पाँच स्वर्ण र एक रजत पदक जितेको छ । नेपाल सोतोकान कराते सङ्घका महासचिव एवं वरिष्...

ग्यासको सिलिण्डर विस्फोट भई कारखाना भँत्किदा सातको मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २०, २०७५

नयाँ दिल्ली, पुस २० । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको मोती नगरमा अवस्थित एक कारखानाको पर्खाल भत्ँिकदा सात व्यक्तिको मृत्यु भएको छ । यस घटनामा परी अन्य आठ व्यक्ति घाइते भएका छन् । ती घाइतेह...

वाइड बडी प्रकरणः रविन्द्र अधिकारीलाई कारवाही सिफारिसप्रति नेकपाको आपत्ती, प्रतिवेदन संशाेधन गर्न माग
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २०, २०७५

काठमाडौँ, पुष २० । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुले वाइडवडी विमान खरिदको छानविन गर्न गठित उपसमितिले प्राकृतिक न्यायको सिद्धान्त विपरित प्रतिवेदन तयार पारिएको भन्दै संशोधनको माग गरेक...

बाबुको मृत्यु, आमा अर्कैसँग, तीन बालकको बिचल्ली
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २०, २०७५

लक्ष्मीप्रसाद सापकोटा पर्वत, २० पुस । जन्म दिने बाबुको अकालमै मृत्यु हुनु र आमा दोस्रो विवाह गरी गएपछि उनीहरूले जन्म दिएका बालबालिकाको अवस्था कस्तो होला ? हामी सहजै अनुमान गर्न सक्छौँ, निकै दयन...

बिग्रिए सिसी क्यामरा : बल्दैनन् सौर्यबत्ती
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २०, २०७५

बाँके, पुस २० । नेपालगञ्जका विभिन्न चोकमा राखिएका सिसी क्यामरा बिग्रिन थालेका छन् । नेपालगञ्जका १६ ठाउँमा ५६ सिसी क्यामेरा राखिएकोमा १२ बन्द छन् । ती बिग्रिएका क्यामराको समयमै मर्मत हुनसकेको छैन । ...

आपसी मनमुटावका कारण श्रीमतीको हत्या
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २०, २०७५

परासी, पुस २० । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ की २१ वर्षीया कमला चौधरीको आफ्नै श्रीमानले हत्या गरेको खुलेको छ । कमला गत पुस ४ गतेबाट हराइरहेकी थिइन् । उनका श्रीमान सुनिलले आपसी मनमुटावका ...

सरकारी सम्पतिमा रजाईं,अधिकांश नेताका पिए भाई, भतिजा, छोरी र छोरा (सुचीसहित)
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २०, २०७५

काठमाडौं, २० पुुस । शुक्रबार नयाँ पत्रिका दैनिकले राजनीति गर्न कार्यकर्ता, चुनाव जित्न जनता स् पिए राख्न सालासाली र भाइभतिजा शीर्षकमा बनाएको मुख्य समाचारको चर्चा यतिखेर चुलिएको छ । आफ्नै भाइ भति...

अमेरिकी राजदुत र उर्जामन्त्री पुनबिच भेटवार्ता नेपालको उर्जा क्षेत्रमा लगानी गर्न आग्रह
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष १९, २०७५

काठमाडौँ, १९ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न अमेरिकालाई आग्रह गरेका छन् । नेपालका लागि अमेरिकी राजदुत रेण्डी डब्लु बेरीसँग विहीबार उर्जा...

वंगलादेशमा विपक्षी सांसदहरुद्वारा सपथग्रहण बहिस्कार
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष १९, २०७५

ढाका, पुस १९ । बङ्लादेशको विपक्षी पार्टी बङ्लादेश नेशनल पार्टीका सांसदहरूले बिहीबार सपथग्रहण कार्यक्रम बहिस्कार गरेका छन् । आफुहरुलाई नै निर्वाचित गराएको निर्वाचन नै स्वतन्त्र र निश्पक्ष नभएको भ...

बन्द कोठाभित्र सुत्केरी महिलाको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष १९, २०७५

साँखु, १९ पुस । काठमाडौँको शङ्खरापुर नगरपालिकामा बन्दकोठाभित्र सुतिरहेको अवस्थामा सुत्केरीको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–७ सुकेखोलामा बुधबार राति परिवारसँग सुतेकी ३२ वर्षीया विन्दु मगरको ...

माग सम्बोधन नभएपछि निरन्तर धर्नामा
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष १९, २०७५

काठमाडौँ, १९ पुस । वित्तीय अनुशासन कायम गर्नुपर्ने र आर्थिक कारोवार केन्द्रबाटै सञ्चालन हुनुपर्ने माग सम्वोधन नभएको भन्दै लेखा कर्मचारी महालेखा नियन्त्रकको कार्यालय अगाडि निरन्तर धर्नामा बस्न थालेका...

खोटाङका सबै स्थानीय तहमा बैंक
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष १९, २०७५

केदार मगर खोटाङ, १९ पुस । जिल्लाका सबै स्थानीय तहमा बैंक स्थापना भएपछि आर्थिक कारोवार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङको सबै स्थानीय तहमा व...

चिलिमेको शेयर मूल्य समायोजन, प्रतिकित्ता ५ सय ६२
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष १९, २०७५

काठमाडौँ, पुस १९ । चिलिमे जलविद्युत् कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा प्रतिकित्ता ५६२ मा मूल्य समायोजन गरेको हो । कम्पनीले २० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरे लग...