खेलकुद

दियो पोस्ट | बिहिबार, आषाढ १७, २०७८

काठमाडौं, १७ असार । स्पानिस क्लब बार्सिलोनासँग लिओनल मेसीको सम्झौता समाप्त भएको छ । गएरातिदेखि मेसीको सम्झौता सकिएको हो । मेसी अब फ्रि एजेन्टको रुपमा छन् । अब उनी कुनै पनि क्लबमा जान स्वतन्त्र भएक...

दियो पोस्ट | बिहिबार, आषाढ १७, २०७८

काठमाडौं, १७ असार । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण एक सातापछि शुरु हुने भएको छ । आजदेखि प्रारम्भ हुने तय भएको प्रशिक्षण यही असार २३ गतेदेखि शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ...

दियो पोस्ट | मंगलबार, आषाढ १५, २०७८

काठमाडौं, १५ असार । कोपा अमेरिकाको क्वार्टरफाइनल समिकरण पूरा भएको छ। मंगलबार विहान समूह चरणका अन्तिम खेल सकिएसँगै अन्तिम आठको समिकरण पूरा भएको हो। समूह ए बाट अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिली ...

दियो पोस्ट | बुधबार, आषाढ ०९, २०७८

काठमाडौं, ९ असार । युरोकप २०२० अन्तर्गत आज समूह चरणका अन्तिम चार खेल हुँदैछ । आजको खेलहरु पनि समूह चरणका खेल सकिनेछ र अन्तिम १६ को समीकरण तय हुनेछ । अहिले चार समूहको विजेता र समूह विजेता अनि दु...

दियो पोस्ट | मंगलबार, आषाढ ०८, २०७८

काठमाडौं, ८ असार । युरो २०२० मा आज समूह डी का अन्तिम दुई खेल हुँदैछन्। लन्डनमा चेक गणतन्त्र र घरेलु टिम इंग्ल्यान्ड तथा ग्लाजगोमा घरेलु टिम स्कटल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ। दुवै खेल...

दियो पोस्ट | सोमबार, आषाढ ०७, २०७८

काठमाडौं, ७ असार । युरोकप २०२० अन्तर्गत आज चार खेल हुँदैछन् । जसमा समूह बी र सी का दुई–दुई खेल हुनेछन् । समूह बी अन्तर्गत बेल्जियम र फिनल्यान्ड तथा डेनमार्क रुसबीचको खेल राति १२स्४५ बजे हुनेछ । ...

दियो पोस्ट | आइतबार, आषाढ ०६, २०७८

काठमाडौं, ६ असार । युरोकप २०२० मा आजदेखि समूह चरणका अन्तिम खेलहरु शुरु हुनेछन् । म्याचडे थ्री अन्तर्गत आज समूह ए का दुई खेल हुनेछन् । जसमा इटलीले घरेलु मैदानमा वेल्ससँग खेल्नेछ भने टर्की र स्विट्ज...

दियो पोस्ट | बिहिबार, आषाढ ०३, २०७८

काठमाडौं, ३ असार । क्रिस्टियानो रोनाल्डोले कोकाकोलाको बोतल हटाउँदै पानी पिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । रोनाल्डोले हंगेरीविरुद्धको खेलअघि यस्तो गरेका थिए । रोनाल्डो यस्ता सफ्ट ड्रिङ्क...

दियो पोस्ट | बिहिबार, आषाढ ०३, २०७८

काठमाडौं, ३ असार । युरोकप फुटबलमा आज (बिहीबार) साँझ ६:४५ बजेदेखि तीन खेलहरु हुँदैछन् । युरोकपको अन्तर्गत आज समूह सीको दुई खेल र समूह बीको एक खेल हुने छन् । आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यास...

दियो पोस्ट | बुधबार, आषाढ ०२, २०७८

काठमाडौं, २ असार । प्रिमियर लिग फुटबलको नयाँ सिजन सन् २०२१र२२ का लागि खेलतालिका सार्वजनिक भएको छ । आयोजकले बुधबार नयाँ सिजनका लागि खेलतालिका सार्वजनिक गरेको हो । आगामी अगष्ट १४ देखि सुरु हुने नयाँ...

दियो पोस्ट | मंगलबार, आषाढ ०१, २०७८

काठमाडौं, १ असार । युरोकपमा नेपाल समयअनुसार ९ बजेर ४५ मिनेट जाँदा पोर्चुगल र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल हंगेरीको बुडापेस्टस्थित रंगशालामा हुनेछ । पोर्चुगल युरोकपको डिफेन्डिङ च्याम्पियन ...

दियो पोस्ट | सोमबार, जेठ ३१, २०७८

काठमाडौं, ३१ जेठ । युरो २०२० अन्तर्गत सोमबार पनि तीन खेल हुँदैछन्। साँझ ६:४५ हुने समूह डी को खेलमा स्टकल्यान्ड र चेक रिपब्लिकबीच खेल हुनेछ। स्कटल्यान्ड सन् १९९८ को विश्वकपपछि पहिलो पटक मुख्य प्रति...

दियो पोस्ट | शुक्रबार, जेठ २१, २०७८

काठमाडौं, २१ जेठ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चाइनिज ताइपेईविरुद्ध हात पारेको जित अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई समर्पित गरेका छन्। फिफा विश्वकप २०२२ कता...

दियो पोस्ट | बिहिबार, जेठ २०, २०७८

काठमाडौं, २० जेठ । फिफा विश्वकप – २०२२ र एएफसी एसियन कप – २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेलहरु आजदेखि सुरु हुँदैछ । समूह बी मा रहेको नेपालले सोही छनोटअन्तर्गत आज चाइनिज ताइपेईसँग...

दियो पोस्ट | मंगलबार, जेठ १८, २०७८

काठमाडौं, १८ जेठ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले सोमबार पूर्व कप्तान महेन्द्रसिंह धोनीसँगको आफ्नो सम्बन्धबारे बोलेका छन् । इन्स्टाग्राममा सोधिएको एक प्रश्नमा कोहलीले भने, ‘विश्वास र सम...

दियो पोस्ट | शुक्रबार, जेठ १४, २०७८

काठमाडौं, १४ जेठ । जापानकी टेनिस स्टार नाओमी ओसाकाले कमाईको मामिलामा इतिहास रचेकी छिन् । उनले पछिल्लो १ वर्षमा ५० मिलियन डलर (पाँच अर्ब रुपैयाँ बढी) कमाएकी छिन् । ओसाकाका यो कमाई टेनिस कोर्ट बाहिर...

दियो पोस्ट | बुधबार, जेठ १२, २०७८

काठमाडौं, १२ जेठ । युरोपियन फुटबल महासंघ (युइएफए) ले स्पेनिस क्लबद्वय रियल म्याड्रिड र बार्सिलोना तथा इटालियन क्लब युभेन्ट्समाथि कारबाही प्रक्रिया अघि बढाएको छ। प्रस्तावित युरोपियन सुपर लिगबाट अझै...

दियो पोस्ट | बुधबार, जेठ ०५, २०७८

काठमाडौं, ५ जेठ । प्रिमियर लिगको रेलिगेशनमा परेको फुलहमसँग दोस्रो स्थानको म्यान्चेष्टर यूनाइटेड बराबरीमा रोकिएको छ । आगामी साता यूरोपा लिगको फाइनलमा म्यान्चेष्टर यूनाइटेडले भिल्लारलको सामना गर्दैछ...

दियो पोस्ट | सोमबार, बैशाख २०, २०७८

काठमाडौं, २० बैशाख । नेपाल सुपर लिग (एनएस) फुटबल प्रतियोगिताअन्तगर्तको १२ औं खेलमा पोखरा थन्डर्सले ललितपुर सिटी एफसीलाई गोलरहित बराबरीमा रोकेको छ । बराबरीसँगै पोखरा अङ्कतालिकाको तेस्रो स्थानमा उक्लेक...

दियो पोस्ट | आइतबार, बैशाख १९, २०७८

काठमाडौं, १९ बैशाख । धनगढी एफसीले एफसी चितवनलाई हराएको छ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता अन्तगर्त आज सम्पन्न पहिलो खेलमा धनगढीले चितवनलाई हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङशालामा आज...

दियो पोस्ट | शनिबार, बैशाख १८, २०७८

काठमाडौं, १८ बैशाख । प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको लेष्टर सिटीलाई साउथम्पटनले बराबरीमा रोकेको छ । करिब ८० मिनेटसम्म दश खेलाडीमा सीमित भएको साउथम्पटनसँग हारबाट जोगिदै लेष्टरले १–१ को बराबर...

दियो पोस्ट | शनिबार, बैशाख १८, २०७८

काठमाडौं, १८ बैशाख । नेपाल क्रिकेट संघ (क्यान) ले कोरोनाभाइरसको महामारीका बीच सबै खाले क्रिकेट गतिबिधि बन्द गर्ने निर्णय गरेको छ । क्यानका सचिब अशोकनाथ प्याकुरेलले कोभिड १९ को वर्तमान अवस्थामा सुध...

दियो पोस्ट | शनिबार, बैशाख १८, २०७८

काठमाडौंं, १८ बैशाख । नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल लिगमा पोखरा थन्डर्सले काठमाडौं रेजर्सलाई गोलरहित बराबरीमा रोकेको छ । शुक्रबार अबेर सम्पन्न खेलको निर्धारित समयमा दुबै टोलिले गोल गर्न...

दियो पोस्ट | शुक्रबार, बैशाख १७, २०७८

काठमाडौं, १७ वैशाख । म्यान्चेष्टर यूनाइटेडले यूरोपा लिग अन्तगर्त सेमीफाइनलको पहिलो लेगमा रोमामाथि फराकिलो अन्तरको जित हात पारेको छ । यूनाइटेडको जितमा ब्रुनो फर्नान्डिस र एडिन्सन कभानीले सामान दुई ...