काठमाडौं । लगातार तीन पटकसम्म टेबल टेनिसमा राष्ट्रिय च्याम्पिएन बनेका शिव सुन्दर गोठेले विवाह गरेका छन् ।
उनले रश्मि श्रेष्ठसँग विवाह गरेका हुन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव समेत रहेका गोठेले आजै आफ्नै परम्परा अनुसार विवाह गरेका हुन् ।