काठमाडौं । दियोपोष्टले गत मंसिर १९ मा प्रकाशित ‘राणा घरानाकी बुहारीमाथी १ करोड ७० लाखको गहना चोरीको आरोप, प्रमाणसहित जाहेरी’ शिर्षकमा प्रकाशित गरेको समाचारको खण्डन गरिएको छ । चोरीको आरोप लागेकी शैलेसा बासकोटाका बाबु शैलेस बासकोटाले उक्त समाचारप्रति खण्डन गरेका छन् । आफ्नो छारी शैलेसा उल्टै ससुराली परिवारबाट पीडित भएको र समाचारमा आएका कुराहरु भ्रामक भएको भन्दै खण्डन गरेका हुन् । यद्यपी, दियोपोष्टले प्रमाणसहित समाचार प्रकाशन गरेको थियो ।
सम्बन्धित समाचार
राणा घरानाकी बुहारीमाथि १ करोड ७० लाखको गहना चोरीको आरोप, प्रमाण सहित जाहेरी !