बागमती प्रदेश स्तरीय ललितकला प्रदर्शनी शुरू (फोटोफिचर)

दियो पोस्ट डेस्क  

काठमाडौं । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा आजबाट बागमती प्रदेश स्तरीय ललितकला प्रदर्शनी शुरू भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितमान तमाङद्वारा औपचारिक रुपमा उत्घाटन गरेको सो प्रदर्शनी चैत १६ गते सम्म संचालन हुनेछ ।

बागमती प्रदेशका २२२ कलाकारहरुको २५७ कलहरू प्रस्तुत गरियको सो प्रदर्शनीमा चित्रकला, मूर्ति, तस्बिरहरु र प्रतिस्थापन कलाहरू समेत प्रदर्शनी गरिएको छ ।

सिफारिस