यी हुन् कोरोना भाइरसबाट संक्रमित धादिङका युवा, के भन्छन् उनी ?

दियोपोस्ट संवाददाता

काठमाडौं, १४ चैत्र । कोरोना भाइरस काभिड १९ बाट धादिङका युवाको पहिचान भएको छ । सरकारले उनको पहिचान लुकाए पनि दियोपोस्टले उक्त युवासँग सम्पर्क गरि अन्तर्वार्ता समेत लिएको छ ।


कोरोनाबाट संक्रमित युवा धादिङको नेत्रावती डेबजोङ गाउँपालिका वडा नम्बर २ सेमजोङ घर भएका उर बहादुर तामाङले आफू स्वस्थ रहेको बताएका छन् । दियोपोस्टसँग सम्पर्कमा आएका उनले होटलमा पार्टी दिएको हल्ला मात्रै भएको बताएका छन् । आफूले १० महिना अघि पार्टी दिएको विषयलाई अहिले भाइरल बनाएको बताए ।


टेकु अस्पतालको आइशोलेशनमा रहेका उर बहादुरले आफूले रोगबाट जितेर फर्कने अठोट गरेका छन् । उनको अन्तर्वार्ता केही बेरमा प्रकाशन गर्नेछौँ ।

EXCLUSIVE :: टेकु अस्पतालबाट कोरोना संक्रमित युवाको अन्तर्वार्ता : ‘म बाँच्छु, उच्च मनोबल छ’

सम्बन्धित खबर

सिफारिस