जबरजस्ती अध्यादेश ल्याएको भन्दै संसदमा कांग्रेस र राजपाको नाराबाजी

जबरजस्ती अध्यादेश ल्याएको भन्दै संसदमा कांग्रेस र राजपाको नाराबाजी

काठमाडौं, २३ फागुन । संवैधानिक निकायसम्बन्धी राष्ट्रपति विद्यादेवि भण्डारीले जारी गरेको अध्यादेश प्रस्तुत गरेको भन्दै नेपाली कांग्रेस र राजपाले संसदमा नाराबाजी गरेका छन् ।


उनीहरुले संसद भवन भित्र अध्यादेश फिर्ता गर भन्दै नाराबाजी गरेका छन् ।

नाराबाजीपछि सभामुख अग्नि सापकोटाले १० मिनेटका लागि संसद बैठक स्थगित गरेका छन् ।

Trending News