१८ तस्विरमा हेर्नुहोस् नेपाली सेना दिवस

दियोपोस्ट संवाददाता

काठमाडौं, २७ फागुन । नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा आज सेना दिवस मनाएको छ ।
विगतमा जस्तै सेनाले राष्ट्रका उच्च अहोदाका व्यक्तिलाई बोलाएर सेनाको शक्ति देखाएको छ ।


दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायत उपस्थित थिए ।


३० वर्षअघि अर्थात २०४७ सालदेखि नै सेनाले महाशिवरात्रीलाई सेना दिवसको रुपमा मनाउँदै आएको छ ।


यस्तो छ सैनिक दिवसको तस्विरहरु

सम्बन्धित खबर