यस्तो थियो ७० वर्षअघिको काठमाडौं : बागमती पुलदेखि सिंहदरबारसम्म (फोटोफिचर)

दियोपोस्ट संवाददाता

काठमाडौं, १० चैत्र । आजभन्दा ७० वर्षअघि नेपालको राजधानी काठमाडौं कस्तो थियो ? यो प्रश्नको जवाफ स्विजरल्याण्डका फोटो ग्राफर टोनी हेगनले दिएका छन् । सन् १९५१देखि ५६ सम्म टोनी हेगनले खिचेको उक्त तस्वर सुनिल उलकले संकलन गरेका छन् ।


यस्तो छ तस्विर

सम्बन्धित खबर