
SSUCv3H4sIAAAAAAAEAK1Sy27DIBC8V+o/WJzjCvyK3X/opdcoBwwbZxVsKsCpqsj/XrDjBPfcC9qdYYdldm+vL0lCWm5RkPfkFjKfo1KjdYY71IOH6e6Og0SnDXIVwIBNM0Os4260YCMJaYD31mEPHsxXgZN2WiGPIXsenQNjnRaXgEeygjvo/Hsb4bXXw5InKzGTvsJT5BMUdqH3XcTZsQ3cB1oBSvEB9GjJyk+7/5VbguP6Sd7BIH6ev9hYcYhUGW3q+o0xmhXhzIuH5PHx+NbbuLrcP68vwRTZaUABX6Z0WNTI5dtb38/23i9dUYKOcj5K1JH9Vy24sn8G9WVQ4NBFZdqdwUS58Puk+wgYtJs7IYupRPpZh5TlrMopzSta1RlrsqIh6475BUEZ94oyVBRN3ch8X6YUSpkW9FSn7V6IlFVVU5Q+OvFgy/QLKAlgqesCAAA=
काठमाडौं । पशुपतिनाथ क्षेत्र भित्र रहेको वागमती पुल भत्किएको छ । महाशिवारात्रिको अवसरमा आयोजित मेलामा आएका सर्वसाधरणको भिडभाडका कारण पुल भत्किएको हो । पुल भत्किएपछि २ जना घाईते भएका छन् ।
पशुपति मन्दिर परिसरभित्रको जीर्ण पुल मानिसहरूको भारले खसेको बताइएके छ । पुल भत्किएपछि केही मानिस बागमती नदिमा खसेका छन् । प्रहरीले यतिबेला उद्दार कार्य जारी राखेको छ ।