चितवन २ मा एमालेको सुरुवाती अग्रता, रवि दोस्रो

दियोपोस्ट संवाददाता

काठमाडौं । चितवन २ मा एमालेले सुरुवाती अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३१९ मत पाएका छन् ।

त्यस्तै नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले ३६७ मत सहित अग्रस्थानमा छन् भने नेपाली काँग्रेसका जितनारायण श्रेष्ठले २४४ मत प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका जिवलाल पुरीले ८ मत मात्रै पाएका छन् । चितवन २ मा ९४ हजार ४ सय ४४ मत खसेको छ ।

सम्बन्धित खबर

सिफारिस