काठमाडौं । नेपाल विद्यार्थी सङ्घले सिंहदरबार दक्षिण गेट प्रवेशद्वारमा प्रदर्शनको क्रममा ६ जना पक्राउ परेका छन् ।
वर्तमान सरकारले गरेको बेथिति भ्रष्टाचार, अनियमितता बिरुद्ध प्रदर्शन गर्ने क्रममा पक्राउ परेका हुन् ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki (9851322832) Editor in Chief: Sudip Bishwakarma