अब फोहोर भित्तामा संस्कृति झल्किने कलाहरु (तस्बिरहरु)

दियोपोस्ट संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्र रहेका फोहोर , पोस्टर टास्ने, अनावश्यक लेख्ने भित्ताहरु लाइ मध्यनजर गर्दै वाल आर्ट रङ्ग्याउन सुरु गरेको छ । काठमाडौं महानगरको सस्कृति झल्किने गरि खालि फोहोर भित्ताहरुमा बिभिन्न कलात्मक सामाग्री हरु रङ्ग्याउन सुरु गरेको हो ।

सुरुवाती चरणमा सुन्धारामा रहेको नेपाल टेलिकमको भवनको वालमा पेन्टिङ्ग गराउन सुरु गरिएको छ । सुन्धारा पछि त्रिपुरेश्वर ओरालो, प्रदशनि मार्गमा रहेको वालहरु, विमानस्थल, बबरमहलमा वाल आर्ट गरिने महानगरले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस