हेर्नुहोस् ४३ तस्बिरमा त्यो त्रासदिपूर्ण दिन

दियो पोस्ट  

काठमाडौं, १२ वैशाख । आज वैशाख १२ गते । मुलुकमा विनाशकारी भूकम्प आएको त्यो दिनलाई कालो दिनको रुपमा समेत सञ्चार माध्यमहरुले व्यक्त गरिरहेका छन् । त्यो त्रासदिपूर्ण दिनलाई फोटो पत्रकार कुमार श्रेष्ठले आफ्नो क्यामेरामा यसरी कैद गरेका थिए ।

सम्बन्धित खबर