पत्रकार महासंघ ललितपुरमा सागर न्यौपानेको प्यानल बिजयी

पत्रकार महासंघ ललितपुरमा सागर न्यौपानेको प्यानल बिजयी

काठमाडौं, २६ चैत्र । नेपाल पत्रकार महासंघको ललितपुर शाखामा सागर न्यौपानेको प्यानल विजयी भएको छ । प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल र माधव नेपाल निकट प्रेस चौतारीको संयुक्त उम्मेदवार बनेका न्यौपानेको प्यानल नै बिजयी भएको हो ।


यद्धपी मत परिणाम भने घोषणा हुन बाँकी छ । नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन अन्तर्गत हिजो देशैभर मतदान भएको थियो । अधिकांश स्थानमा विपुल पोखरेल नेतृत्वको प्यानल बिजयी भएका छन् ।

Trending News