दूरसञ्चार प्राधिकरणको कार्यालय राष्ट्रिय नाचघरमा सर्ने

दूरसञ्चार प्राधिकरणको कार्यालय राष्ट्रिय नाचघरमा सर्ने

काठमाडौं, ३१ चैत्र । नेपाल दूरसञ्चार प्राधिकरणको केन्द्रीय कार्यालय भवन सर्ने भएको छ । राजधानीको कमलादीमा रहेको दूरसञ्चार प्राधिकरण आगामी वैशाख २ गतेदेखि जमलस्थित सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा सर्ने भएको हो ।
दूरसञ्चार प्राधिकरण्णले वैशाख २ देखि सबै कार्यालयको काम कारबाही नाचघरबाटै हुने सार्वजनिक सुचना मार्फत जानकारी दिएको छ ।

Trending News