सिता दहाल अस्पताल भर्ना

सिता दहाल अस्पताल भर्ना

काठमाडौं, १५ बौशख । शरीरमा सोडियमको कमि भएपछि नेकपा (माओबादी केन्द)्रका अध्यक्ष पष्पकमल दहाल (प्रचण्ड)की धर्मपत्नी अस्पताल भर्ना भएकी छन् ।

शरीरमा सोडियमको मात्रा कम देखिएपछि प्रचण्डपत्नी सीता दहाललाई मंगलबार साझ मेडिसिटि अस्पताल भर्ना गरिएको हो ।

ललितपुरस्थित मेडिसिटि अस्पतालमा उपचार गराईएकी सिता दहालको स्वस्थ अवस्था स्थिर रहेको स्रोतले प्रश्ट्याएको छ ।

Trending News