काठमाडौं । नेकपा एमालेको तर्फबाट चन्द्रागिरी नगरपालिकाको मेयरमा उत्तम बाबु श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् ।
हाल वडा नम्बर १५ को वडाध्यक्ष समेत रहेका राउतले आजै मेयर पदमा उम्मेदवारी दिएका हुन् ।
राउतले वडा नम्बर १६ मा उल्लेख सुधारका काम गरेका छन् । कतिपय वडाहरुमा उनले गरेको कामको नक्कल समेत गरिएको थियो ।