विदेशी नागरिकलाई चर्को शुल्क असुल्ने नर्भिक अस्पतालले कर नतिरेको खुलाशा

दियो पोस्ट  

काठमाडौं । विदेशी नागरिकलाई चर्को शुल्क असुल गरेर ठगी गरिरहेको थापाथलीस्थित नर्भिक अस्पतालले नेपाल सरकारलाई बुझाउनुपर्ने नियमित राजश्व भने दाखिला नगरेको खुलाशा भएको छ ।

ठूला करदाता कार्यालयले नर्भिक अस्पतालले नियमित रुपमा बुझाउनुपर्ने कर तथा राजश्व नबुझाएको भन्दै सुचना नै जारी गरेको छ । नर्भिकसहित २५ कम्पनिलाई १५ दिन भित्र कर तिर्न ठूला करदाता कार्यालयले चेतावनीपूर्वक सुचना दिएको छ । कर संकलनका लागि विभिन्न मिति कर संकलन, भ्रमण, अनुरोध, पत्राचार फोन सम्पर्क गरि जानकारी गराइएको भएपनि सम्पर्कमा नआएको ठूला करदाता कार्यालयले जनाएको छ ।

यस्तो छ कर नतिर्नेहरु सुची

 

 

सिफारिस