फोटोमा हेर्नुस् मदन भण्डारीको हत्या भएको त्यो दिन (फोटो फिचर)

दियो पोस्ट  

काठमाडौं, ३ जेठ । स्वर्गिय मदन भण्डारीको हत्या भएको २३ वर्ष वितेको छ । तर, उनको मृत्युको घटनाबारे अहिलेसम्म सत्यतथ्य बाहिर आउनसकेको छैन । पटक–पटक सरकारमा गएपछि स्वयम एमालेसमेत यो घटनामा मौन छ । २०५० साल जेठ ३ गते पार्टी कार्यक्रमको लागि जाने क्रममा चितवनको दास ढुङ्गामा रहस्यमयी तरिकाले उनको हत्या भएको थियो । त्यो दिन तस्विरमा यस्तो थियो ।











 

सम्बन्धित खबर

ट्रेन्डिङ