एकै छातामा बालकृष्ण ढुङ्गेल र सरकारी मन्त्री !

दियो पोस्ट  

काठमाडौं, ६ जेठ । माओवादी घटकहरुको एकता घोषणा सभाले आज बबरमहल क्षेत्र अस्तव्यस्त बन्यो । घोषणासभा हेर्न पुगेका कार्यकर्ताहरु कार्की पार्टी बेन्क्वेट बाहिर प्रतिक्षामा थिए । पानी दर्किन थाल्यो ।

पानीले भिजाउन थालेपनि ओतको खोजीमा रहेका कार्यकर्ताले आफैले बसेका कुर्सी ओड्न थाले । सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएका बालकृष्ण ढुङ्गेल पनि त्यो भिडमा छाताको खोजीमा थिए । पानी दर्किने क्रम रोकिएन ।

मन्त्री नजिकै थिए । सिंचाई मन्त्री उमेश कुमार यादवलाई सेनाले ओढाईदिएको छाताको ओतमा बालकृष्ण ढुंगेल पनि अडिए ।

maoist bcader in jhari (2)

बालकृष्ण ढुङ्गेल र मन्त्रीसहित ५ जना एकै छातामा


निकै बेर एकै छाता ओडेका उनीहरु पार्टीमा पनि समान हैसियतका हुन् ।

maoist bcader in jhari (3)

माओवादी एकता घोषणा सभामा झरीको प्रवाहा नगरी कार्यकर्ता बसेका थिए ।

20160519_151455 20160519_151802 20160519_151429 20160519_151444 20160519_151446