काठमाडौँ,वैशाख २० । लोकप्रिय गायक रामकृष्ण श्रेष्ठको नयाँ गित “रसिलो त्यो मायाको बोलीमा: वोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
डिपी परिश्रमीको शब्द सृजना रहेको गितमा दीपक शर्माको संगित रहेको छ ।यस गितमा श्रेष्ठलाई गायिका जेनी खालिङले साथ दिएकी छन् ।
समन अधिकारीको निर्देशन रहेको म्युजिक भिडियोमा नरेन खड्का र अनु शाहको अभिनय रहेको छ ।
सुरेन बसेलको कोरियोग्राफी रहेको भिडियोमा निरोज श्रेष्ठको छयांकन रहेको छ भने अनिल कटुवालले ड्रोन चलाएका छन् ।